31/01/2026
बाजुराबाट आगामी चुनावमा उठेका हेमराज थापा गाउँमा पुगेर भन्छन्, “अहिले मसँग तपाईंहरूलाई दिनका लागि केही पनि छैन। ऋ"ण खोजेर यहाँ आएर ‘भात खाऊ, चाउचाउ खाऊ’ भनेर खुवाएँ भने, भोलि त्यही पै"सा उठाउन भ्रष्टा"चार गर्नुपर्ने हुन्छ।”
भिडको बीचबाट एक जना बुबा भन्नुहुन्छ,“हामीलाई खानु चाहिँदैन। विकास चाहियो, निकास चाहियो। गरिब जनताको लागि काम चाहियो।” 🙏🏼