Jorpokhari

Jorpokhari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jorpokhari, News & Media Website, .

19/07/2025
14/07/2025
14/07/2025

भुइँमा धेरै गर्मी भयो, लामखुट्टेले टोक्यो भनेर झापामा छिरिङ जिम्बा तामाङ नामका एक युवाले जंगलका रुखमा घर बनाएका छन् । ゚

13/07/2025

फिदिममा जबर्जस्ती करणी

पाँचथर : पाँचथर जिल्लाको फिदिम नगरपालिका–१ स्थित एक होटलमा जबरजस्ती करणी भएको सूचनाको आधारमा आइतवार प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। पीडित २१ वर्षीया युवतीले मिति २०८२ साल असार २९ गते बिहान करिब ४:०० बजे आफूलाई करणी गरिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

घटनास्थल ‘बाटिका होटल’ मा खटिएको प्रहरी टोलीले तत्कालै कारबाही गर्दै २१ वर्षका विवश खड्का, २६ वर्षका अंकित शर्मा, २१ वर्षका अनिश योङहाङ, २४ वर्षका सजय तामाङ र २३ वर्षका उमेश तामाङ गरी पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै विरुद्ध जबरजस्ती करणी (ज.ज.क.) सम्बन्धी अभियोगमा मुद्दा दर्ता गरिएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रहरीले कानूनी प्रक्रियाअनुसार आवश्यक अनुसन्धान अघि बढाइएको बताएको छ।

श्रोत:- नयाँ बुलन्द
सिमान्त आवाज

12/07/2025
09/07/2025
08/07/2025

Address


Website

Alerts

Be the first to know and let us send you an email when Jorpokhari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share