Damak Daily

Damak Daily NEWS & UPDATE

  :- घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
15/07/2025

:- घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।

युवराज सफलले प्रधानमन्त्री केपी ओलीविरुद्ध मानव तस्करीमा संलग्न भएको भन्दै अख्तियारमा निवेदन दिएका छन्। 😲
13/07/2025

युवराज सफलले प्रधानमन्त्री केपी ओलीविरुद्ध मानव तस्करीमा संलग्न भएको भन्दै अख्तियारमा निवेदन दिएका छन्। 😲

अफताब आलमले सफाइ पाएपछि ४३ वर्षीय गौरीशंकर राम चमारले भने- श्रीमान म जिउँदै छु, म साक्षी होइन स्वयं प्रमाण हुँ
06/07/2025

अफताब आलमले सफाइ पाएपछि ४३ वर्षीय गौरीशंकर राम चमारले भने- श्रीमान म जिउँदै छु, म साक्षी होइन स्वयं प्रमाण हुँ

जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई पक्राउ गर्न गएको प्रहरीको गाडीमा कार्यकर्ताले तोडफोड गरेका छन् ।
04/07/2025

जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई पक्राउ गर्न गएको प्रहरीको गाडीमा कार्यकर्ताले तोडफोड गरेका छन् ।

Portugal & Liverpool footballer Diogo Jota is no more as per multiple international media outlets including Marca. 💔💔💔
03/07/2025

Portugal & Liverpool footballer Diogo Jota is no more as per multiple international media outlets including Marca. 💔💔💔

प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाब...
29/06/2025

प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच सवाल-जवाफ भएको छ।

अर्यालले भनेका छन्, ‘हामीले कस्तो समाज निर्माण गरेछौँ? काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्छ। राजनीतिलाई पेसा बनाएर देश दोहन गर्नेहरूले आफ्नो पेसा-व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन्।’

अर्यालले बोलिरहँदा खतिवडाले समय माग गरेर बोल्दै चोरको खुट्टा काट् भन्दा माननीयहरू खुट्टा झिक्नुहुन्छ भन्दै भर्खरै बोलेका शब्द रेकर्डबाट हटाइयोस् भनी माग गरेका थिए..

रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोध बिरूद्धको हस्ताक्षर अभियानमा ऐक्यबद्धता स्वरूप हस्ताक्षर गर्न पुर्व प्रधानमन्त्...
28/06/2025

रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोध बिरूद्धको हस्ताक्षर अभियानमा ऐक्यबद्धता स्वरूप हस्ताक्षर गर्न पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा गएका छन् ।

‘सम्माननीय पूर्वराष्ट्रपतिज्युले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो, ‘तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँद...
28/06/2025

‘सम्माननीय पूर्वराष्ट्रपतिज्युले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो, ‘तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ । आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएको हो ।’ - प्रधानमन्त्री केपि ओली

27/06/2025

SEE मा जतिवटा विषयमा NG आएपनि अब तुरुन्तै हुने ग्रेड वृद्धि मौका परीक्षामा सहभागी हुन पाइन्छ । - राष्ट्रिय परिक्षा बोर्ड

अरु वर्षको तुलनामा यो वर्षको SEE नतिजा राम्रो आउन सक्ने अनुमान छ - राष्ट्रिय परिक्षा बोर्ड
27/06/2025

अरु वर्षको तुलनामा यो वर्षको SEE नतिजा राम्रो आउन सक्ने अनुमान छ - राष्ट्रिय परिक्षा बोर्ड

Finally: सुर्खेतबाट एक महिना खाली खुट्टा पैदल यात्रा गरेर काठमाण्डौं आइपुगेका नवराज बोहोराले आज प्रधानमन्त्री भेटेर कर्ण...
22/06/2025

Finally: सुर्खेतबाट एक महिना खाली खुट्टा पैदल यात्रा गरेर काठमाण्डौं आइपुगेका नवराज बोहोराले आज प्रधानमन्त्री भेटेर कर्णालीको मुद्दाहरू, दुःखहरू र आफ्नो अभियान बारे सुनाउने इच्छा पूरा गर्नपाएका छन् । 😮

नेपाल भाडामा दिऊ। :डा.अमरेश कुमार सिंह, स्वतन्त्र सांसद  म सरकारलाई आग्रह गर्न चाहन्छु। यो चार पाँच भाग्यमानी जिल्लाहरू ...
22/06/2025

नेपाल भाडामा दिऊ। :डा.अमरेश कुमार सिंह, स्वतन्त्र सांसद

म सरकारलाई आग्रह गर्न चाहन्छु। यो चार पाँच भाग्यमानी जिल्लाहरू छन्। त्यसलाई नेपालमा राखौँ। ७७ जिल्लामा बाँकी ७२ जिल्लालाई लिजमा दिऊँ अर्को देशलाई। अमेरिकालाई दिऊ, चाइनालाई दिऊ, भारतलाई दिऊ। बजेट नै जाँदैन भने त्यो जिल्लालाई नेपालमा किन राख्नु। ट्याक्स लिन मात्र राख्ने।'

सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौला ले आपत्ति जनाएका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Damak Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Damak Daily:

  • Want your business to be the top-listed Media Company?

Share