Nepali Share Market

  • Home
  • Nepali Share Market

Nepali Share Market We will provide you the latest information about Nepali Shearmarket ..keep supporting and connecting

06/04/2025

OMG😮: विन नेपाल लघुवित्तको FPO मा चौथो दिन सम्म माग भन्दा 337.29 गुणा बढी आवेदन परेको छ।😴

28/03/2025
14/11/2024

😭

  Nepali Women Cricket Team .World Cup Qualified युएईलाई हराएर अर्को वर्ष मलेसियामा हुने U-19 महिला T-20 विश्वकपमा छनोट ...
13/11/2024

Nepali Women Cricket Team .
World Cup Qualified
युएईलाई हराएर अर्को वर्ष मलेसियामा हुने U-19 महिला T-20 विश्वकपमा छनोट भएकोमा नेपाली महिला क्रिकेट टीमलाई हार्दिक बधाई छ । 🙏 जय नेपाल 🙏

12/11/2024

हरिबोधिनी एकादशी व्रत (तुलसी विवाह) को हार्दिक शुभकामना 🕉️🕉️🕉️

 : तिहार सकेर परिवारलाई बच्चा हेर्न छोडेर मार्दी हिमाल घुम्न गएर घर फर्किदै गर्दा नवलपरासीका शिक्षक दम्पती सन्तोष भुसाल ...
09/11/2024

: तिहार सकेर परिवारलाई बच्चा हेर्न छोडेर मार्दी हिमाल घुम्न गएर घर फर्किदै गर्दा नवलपरासीका शिक्षक दम्पती सन्तोष भुसाल र सबिना भुसाल दुवैको चितवनमा आज भएको माइक्रो दुर्घ'टनामा परी नि'धन भएको छ !! 😓💔

जय मा पन्चकन्या कालिका पाथीभरा देवि कोटि कोटि प्रणाम्🙏🌹🙏🌹🙏तपाईंको कृपा दृस्टी सम्पुर्ण ब्राह्मणमा निरंतर बनिरहोस दिल से ...
15/10/2024

जय मा पन्चकन्या कालिका पाथीभरा देवि कोटि कोटि प्रणाम्🙏🌹🙏🌹🙏
तपाईंको कृपा दृस्टी सम्पुर्ण ब्राह्मणमा निरंतर बनिरहोस दिल से बोलो जय माता दि🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

सुत्ने बेला OM लेखेर सुतौ बिहान राम्रो खवर सुन्नु हुनेछ।।👏❤️🌸 #ॐ 😻
06/08/2024

सुत्ने बेला OM लेखेर सुतौ बिहान राम्रो खवर सुन्नु हुनेछ।।👏❤️🌸

#ॐ 😻

Unbearable loss 😭😭😭 today share market Nepal||
06/08/2024

Unbearable loss 😭😭😭 today share market Nepal||

अमेरिका जाने सुनौलो अवसर EDV Lottery 2025 को लागि फारम खुली सकेको छ इच्छुक महानुभाबले Direct Message गर्नु होला हामी onl...
05/10/2023

अमेरिका जाने सुनौलो अवसर EDV Lottery 2025 को लागि फारम खुली सकेको छ इच्छुक महानुभाबले Direct Message गर्नु होला हामी online मार्फत भरिदिन्छम।।

04/10/2023

DV भर्नु Pre-booking गर्नुभयो ? छैन भने,
EDV 2025 Online Application Pre-booking खुलाएका छौ । देश बिदेशमा भएका Married / Unmarried ले DV भर्न हामीलाई म्यासेज गर्नुहोला !
DV भर्न :
१. पासपोर्ट साइज फोटो
२. नागरिकताको फोटो
३. इमेल आइडी र फोन नम्बर

सहित हामीलाई म्यासेज गर्नुहोस् !

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepali Share Market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share