True LINE

True LINE जिन्दगीका
कथा
र बेथा
को संगालो 💞🥱🙃

11/10/2025

खोलामा उल्टी हानदिने😁😁

पार्टी विस्तारमा धरान उ.न.पा. का मेयर Harka Sampang A Revolution निकै अगाडि बढ्नुभएको छ ! उहाँले  एमाले पुर्व नेता श्री ...
01/10/2025

पार्टी विस्तारमा धरान उ.न.पा. का मेयर Harka Sampang A Revolution
निकै अगाडि बढ्नुभएको छ ! उहाँले एमाले पुर्व नेता श्री पुन्य गौतमलाई पार्टीमा प्रवेश गराउने भव्य तयारी थाल्नुभएको छ !
त्येसैगरी उहाँले अब आउदो दिनमा #श्रम_संस्कृती_पार्टी मा जयकृष्ण बस्नेत, विजय शाही, तेजेन्द्र कलौटे , रितु बस्नेत , गङ्गु क्षेत्री, निकिशा श्रेष्ठ, मुकुन्द घिमिरे , डा.प्रकाश भुजेल , युवराज सफल ज्यु लागाएत का बिशिस्ट ब्यक्ति हरुलाइ आफुले स्थापना गरेको पार्टी मा उच्च स्थान दिने निर्णय गर्नु भएको छ भनेर बौद्धिक व्यक्ति सज्जन धामीले जानकारी गराउनु भएको छ !🙏

सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई खुट्टामा ढोगेका छन् !❤️🇳🇵
12/09/2025

सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई खुट्टामा ढोगेका छन् !❤️🇳🇵

पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
12/09/2025

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।

🕊️ ड्युटीमा रहेका एक जना नेपाली सैनिकको शिरमा एउटा परेवा थियो, जो सैनिक जहाँ गए पनि उडेर जादैन थियो सिरमै सजाएर राखेको ज...
12/09/2025

🕊️ ड्युटीमा रहेका एक जना नेपाली सैनिकको शिरमा एउटा परेवा थियो, जो सैनिक जहाँ गए पनि उडेर जादैन थियो सिरमै सजाएर राखेको जस्तो देखिन्थ्यो, सैनिक भन्नुहुन्छ: " सायद कुनै आ! त्मा हामीलाई शान्ति र सुरक्षा दिन आएका होलान् ।"

परेवालाई शान्तिको प्रतीक मानिन्छ ।🕊️🙏

09/09/2025

"This is called GEN-Z power." - Youth

देउवा निवासमा आगजनी नरोकिएपछि प्रहरीले गो!ली चलायो !😪Details to follow..
09/09/2025

देउवा निवासमा आगजनी नरोकिएपछि प्रहरीले गो!ली चलायो !😪Details to follow..

हजुर लाइ बन्दुक चलाउने आदेश आयो भने बर्दि खोलेर नेपाल सरकार लाइ जिम्मा लाउनु तर कुनै आमाको काख नरित्याउनु हजुर ले चलाको ...
09/09/2025

हजुर लाइ बन्दुक चलाउने आदेश आयो भने बर्दि खोलेर नेपाल सरकार लाइ जिम्मा लाउनु तर कुनै आमाको काख नरित्याउनु हजुर ले चलाको बन्दुक ले देश बेच्ने नेता खुसि होलान तर त्यो बन्दुक ले कुनै आमा को काख रितियको म हेर्न सक्दिन 🥲🥲 देशको सेवा आफु नि बचेर अरुलाइ नि बचार गर्नुस be safe ❤️

स्रोत :Tara Rijal

जुत्ता ले न्याय खोज्यो khadka
09/09/2025

जुत्ता ले न्याय खोज्यो
khadka

10/08/2025

लक्ष्मी प्रसाद उपाध्याय ,वसन्त ,
शुभकामाना

मिरमिरे उज्यालो हुन लाग्दा आकाशलाई कालो बादलले धपक्क छोप्न खोज्दैछ!! आँधी हुरी बतासआउला जस्तो छ !! तर समयलाई कसले रोक्न ...
07/04/2025

मिरमिरे उज्यालो हुन लाग्दा आकाशलाई कालो बादलले धपक्क छोप्न खोज्दैछ!! आँधी हुरी बतासआउला जस्तो छ !! तर समयलाई कसले रोक्न सक्छ र ?? बिहानी त भएरै छोड्छ!!
हामी जति सम्म कुर्नु पर्छ कुरेरै छोड्छौ यकदिन बिजय जुलुस पक्कै हुने छ ,बिना आधार बिना प्रमाण
कारागार चलान गरेको बृदा देखि बच्चा समेत लाई थाहा छ ।तपाइ सत्य छौ जित्ने छौ
प्रतिशोध कति टिक्लार ??🙏

नेलसन मण्डेलालाई २७ वर्ष थुने पनि अन्ततः अङ्ग्रेजहरूले घुँडा टेकेकै थिय
यो ऐतिहाँसिक उदाहरण नबिर्स है पर्खि अझै पर्खि १४ बर्ष मान्छे मारेर जेल बसेका हरु
५ पटक प्रधानमन्त्रि पनि बनेको यतिहाँस आँखा अगाडि छ तर उ बिना आधार जबरजस्ति थुनियको हो फेरि धुवाँ उडाउदै बाहिर निस्किन्छ ,सबैले यतिहाँस हेर्ने गर।।

©®साभार

Address


Website

Alerts

Be the first to know and let us send you an email when True LINE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share