निर्वाचन अपडेट नेपाल

  • Home
  • निर्वाचन अपडेट नेपाल

निर्वाचन अपडेट नेपाल नेपालको निर्वाचन सम्बन्धी ताजा खबर, निष्पक्ष विश्लेषण र तथ्यमा आधारित जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल प्लेटफर्म।

06/03/2026

People took “पैसा लिनु, मासु भात खानु; भोट चैं घण्टिमा हाल्नु” so seriously 🤣

दमकको मौसम अपडेट: बिहानैदेखि आकाश धुम्म, अहिलेसम्म घाम लाग्न सकेको छैन।
06/03/2026

दमकको मौसम अपडेट: बिहानैदेखि आकाश धुम्म, अहिलेसम्म घाम लाग्न सकेको छैन।

02/03/2026

Congress and RSP

26/02/2026

Big News: Regarding the Gen-Z movement of Bhadra 23 and 24, the BBC has been asked to remove a documentary report it published. In this connection, the Election Commission of Nepal has written an official letter to the Press Council Nepal requesting necessary action.

26/02/2026

🗳️ मतदाता सूचीमा आफ्नो नाम कसरी हेर्ने?

काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाह सम्बन्धी नागरिकतामा थर परिवर्तन भएको विषयमा गृह मन्त्रालय मा उजुरी दर्ता गर...
20/02/2026

काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाह सम्बन्धी नागरिकतामा थर परिवर्तन भएको विषयमा गृह मन्त्रालय मा उजुरी दर्ता गरिएको छ। उजुरीमा कानुनी प्रक्रिया अनुसार छानबिन गर्न माग गरिएको छ।

16/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) ले आगामी चुनावका लागि आफ्नो घोषणापत्र (Citizen Contract) सार्वजनिक गरेको छ।
🔹 मुख्य बुँदा:
भ्रष्टाचारविरुद्ध कडा कदम र डिजिटल शासन
युवा रोजगारी सिर्जना र स्वदेशमै अवसर
अर्थतन्त्र सुधार, लगानीमैत्री नीति
शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार
जनतासँग जवाफदेह सरकार बनाउने प्रतिबद्धता
पार्टी अध्यक्ष रवि लामिछाने ले घोषणापत्रलाई “जनतासँगको सम्झौता” भन्दै काम गरेर देखाउने राजनीति गर्ने बताए

16/02/2026
रिपोर्ट:निर्वाचन आयोग नेपाल का अनुसार, यसपटक नेपालभर १६५ प्रत्यक्ष निर्वाचन क्षेत्र कायम गरिएको छ। यी क्षेत्रबाट प्रतिनि...
16/02/2026

रिपोर्ट:
निर्वाचन आयोग नेपाल का अनुसार, यसपटक नेपालभर १६५ प्रत्यक्ष निर्वाचन क्षेत्र कायम गरिएको छ। यी क्षेत्रबाट प्रतिनिधि सभा सदस्य चयन हुनेछन्।
प्रत्यक्ष तर्फ मात्रै ३,४०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन्।
यसैगरी, समानुपातिक प्रणाली अन्तर्गत ११० सिट का लागि विभिन्न राजनीतिक दलहरूले करिब ३,४२४ उम्मेदवार पार्टी सूचीमा दर्ता गराएका छन्।
यसरी हेर्दा, आगामी निर्वाचनमा कुल उम्मेदवार संख्या करिब ६,८०० भन्दा बढी पुगेको छ।
निर्वाचन आयोगले निष्पक्ष, शान्त र मर्यादित चुनाव सम्पन्न गराउन सबै पक्षलाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ।
एंकर:
निर्वाचनसम्बन्धी थप अपडेटका लागि हामीसँगै रहनुहोस्।

Address


Website

Alerts

Be the first to know and let us send you an email when निर्वाचन अपडेट नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share