यस खडक नगरपालिकाको १५ शैय्या आधारभुत अस्पतालको शिलान्यास कार्यक्रम सुुसम्पन्न भएकाे छ। प्रतिष्ठा कन्सट्रक्सन कम्पनी प्रा.लि संग #सम्झौता_रकम_रु_२१२९०४१०९।०१ ( अक्षारेपी रु एकाईस कराेड उनान्तीस लाख चार हजार एक सय नौ पैसा एक मात्र )
२०७९/०४/२३ गते सोमबार
14/05/2022
200 मत गन्दा नगर प्रमुखको परिणाम यस प्रकार रहेको छः
१. हेमायु हक (जसपा) - 43
२. ननु चौधरी (लोसपा) - 48
३. इन्द्र कुमार चौधरी थारु (नेकपा एमाले) - 32
४. सिताराम साह (नेका) - 23
५. जय प्रकाश चौधरी (नेकपा मा.) - 21
६. सुरत लाल साह (जनमत)- 16
04/05/2022
खडक नगरपालिका वडा न ८ वडा अध्यक्ष उम्मेदवार अब्दुल कैयुम ज्यु को घर देलो कार्यक्रम को केहि झलक
Be the first to know and let us send you an email when Khadak News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.