Rajiv K. YDV

Rajiv K. YDV ❤️Hindu❤️

18/06/2023
18/06/2023

सर्लाहीका चर्चित पत्रकार बिवेक कुमार यादव जि अर्थ टिभीकाे सर्लाही जिल्ला प्रमुखकाे रूपमा नियुक्त हुनुभएकाेले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दैछु ।

16/06/2023

बालेनको अर्को एक्सन : काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आगामी असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेका छन । लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधनमा यात्रु चढ्न र ओराल्न नयाँ बसपार्कमै पुर्‍याउनुपर्ने निर्देशन छ। बालेनले विभिन्न ठाउँमा छरिएर रहेका टिकट बुकिङ काउन्टरसमेत बसपार्कभित्र नै लैजान निर्देशन दिएका छ्न।रासस

Address


Website

Alerts

Be the first to know and let us send you an email when Rajiv K. YDV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share