नब बर्ष २०८१ सालको देश बिदेशमा रहनु भएका सम्पूर्ण आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना
10/04/2024
May Allah bless you with millions of reasons to be happy this Eid and always.
09/04/2024
today morning walk8/4/2024🏃♂️🏃♂️🏃♂️
Send a message to learn more
08/04/2024
7/4/2024 Today morning walk 🏃♂️🏃♂️🏃♂️
28/03/2024
28/03/2024
Today morning walking
24/03/2024
Happy holi..
23/03/2024
May the festival of Holi bring good fortune, abundance and prosperity to you and your family. Wishing you a very joyful Holi!
10/03/2024
सरकार फेरिन्छ तर देश र जन्ताको मुहार फेरिदैन ।
व्यवस्था फेरिन्छ तर देश र जन्ताको अवस्था फेरिदैन ।
अर्थमन्त्री फेरिन्छ तर देशको अर्थतन्त्र फेरिदैन ।
गृहमन्त्री फेरिन्छ तर गृहलुटतन्त्र फेरिदैन ।
स्वस्थमन्त्री फेरिन्छ तर सरकारी अस्पतालको सिस्टम फेरिदैन ।
शिक्षामन्त्री फेरिन्छ तर सरकारी बिद्यालयको गुणस्तर फेरिदैन ।
प्ररराष्ट्रमन्त्री फेरिन्छ तर बिदेशी श्रीण फेरिदैन ।
कृषिमन्त्री फेरिन्छ तर किसानको पीडा फेरिदैन ।
सबैलाई शक्ता र भत्ता चाहिन्छ देश र जन्ता हैन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Be the first to know and let us send you an email when raut shyam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.