Loksewa Mentorship

Loksewa Mentorship Study tips, mentorship & motivation for Loksewa exam success. Learn smarter, achieve faster.

"म लोकसेवा Mentorship मार्फत विद्यार्थीहरूलाई लोकसेवा तयारीमा सहयोग पुर्‍याउने लक्ष्यका साथ काम गर्दैछु। मेरो उद्देश्य तयारी गर्न चाहने प्रत्येक विद्यार्थीलाई अध्ययन सामग्री, टिप्स, मार्गदर्शन र मोटिभेशन उपलब्ध गराउनु हो। यस पेजमा तपाईंहरूलाई प्रश्नोत्तर, छोटकरी नोट्स, तयारीका रणनीति र प्रेरणादायी सन्देशहरू पाउनुहुनेछ। म विश्वास गर्छु कि निरन्तर अध्ययन, सही रणनीति र सकारात्मक सोचले मात्र सफलता दिल

ाउँछ। यही कारणले यो पेज सुरुवात गरिएको हो, ताकि विद्यार्थीहरूले सजिलो तर प्रभावकारी तरिकाले तयारी गर्न सकून् र आफ्नो सपना पुरा गर्न सक्षम होऊन्।"

🥲🥹
02/11/2025

🥲🥹

 #आज उप/सह सचिवको बिज्ञापन आए संगै अब कार्य तालिका बमोजिमका सबै बिज्ञापन खुल्ने पक्का ।
15/10/2025

#आज उप/सह सचिवको बिज्ञापन आए संगै अब कार्य तालिका बमोजिमका सबै बिज्ञापन खुल्ने पक्का ।

 #तयारी पुग्यो होला नि 😊😊अबको समय कस्सिएर लाग्नुस है
08/10/2025

#तयारी पुग्यो होला नि 😊😊
अबको समय कस्सिएर लाग्नुस है

पुर्व योग्यता परीक्षाको लागि लिखित परीक्षा कार्यक्रम पुन: निर्धारण गरिएको सूचना
24/09/2025

पुर्व योग्यता परीक्षाको लागि लिखित परीक्षा कार्यक्रम पुन: निर्धारण गरिएको सूचना

 #आजको गोरखापत्रमा लोकसेवा सामाग्री
24/09/2025

#आजको गोरखापत्रमा लोकसेवा सामाग्री

 #यसमा आफ्नो फोटो सहितको प्रमाणपत्र प्राप्त गर्न यहाँहरुसंगअब मात्र ३७ दिन बाकि रहेको छ है😊😊
24/09/2025

#यसमा आफ्नो फोटो सहितको प्रमाणपत्र प्राप्त गर्न यहाँहरुसंग
अब मात्र ३७ दिन बाकि रहेको छ है😊😊

 #सङठित संस्था, पुर्वयोग्यता परीक्षाको कार्यक्रम तोकिएको सम्बन्धि सूचना।परीक्षा २०८२ कार्तिक १५ गते दिउँसो २ बजे हुनेछ।
24/09/2025

#सङठित संस्था, पुर्वयोग्यता परीक्षाको कार्यक्रम तोकिएको सम्बन्धि सूचना।
परीक्षा २०८२ कार्तिक १५ गते दिउँसो २ बजे हुनेछ।

एक दशकमा नेपालको आर्थिक सूचक🙏🙏-धेरैमा सुधार, सार्वजनिक ऋण र व्यापार घाटा अकासियो
22/09/2025

एक दशकमा नेपालको आर्थिक सूचक🙏🙏
-धेरैमा सुधार, सार्वजनिक ऋण र व्यापार घाटा अकासियो

शिक्षा मन्त्री ज्युको घोषणा
22/09/2025

शिक्षा मन्त्री ज्युको घोषणा

लोक सेवा आयोग प्रतिवेदन २०८१/०८२❣️🙏============================✔️लोक सेवाको विज्ञापनमा सबैभन्दा धेरै आवेदन दिने सर्लाहीक...
21/09/2025

लोक सेवा आयोग प्रतिवेदन २०८१/०८२❣️🙏
============================
✔️लोक सेवाको विज्ञापनमा सबैभन्दा धेरै आवेदन दिने सर्लाहीका,
✔️लोकसवा आयोग पास हुनेमा जुम्लाका सबैभन्दा बढी रहेका छन्
✔️जिल्लागत रूपमा सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने पाँच जिल्ला जुम्ला, स्याङ्जा, गुल्मी, धनुषा र काठमाडौँ रहेका छन्।
✔️मुस्ताङबाट एक जना मात्र सिफारिस भए भने मनाङबाट यस वर्ष कुनै उम्मेदवार सिफारिस हुन सकेन।
✔️सबैभन्दा बढी दरखास्त सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहटबाट परेका थिए भने न्यून दरखास्त मनाङ, मुस्ताङ, रसुवा, रुकुम पूर्व र डोल्पाबाट आएका थिए।
✔️यस वर्ष दरखास्त दिने उम्मेदवारको औसत उमेर २८ वर्ष रहेको छ।

19/09/2025
टुँडिखेलमा संविधान दिवसकाे विशेष समारोह : प्रधानमन्त्री सुशीला कार्कीलगायतका विशिष्ट व्यक्ति सहभागी ।
19/09/2025

टुँडिखेलमा संविधान दिवसकाे विशेष समारोह : प्रधानमन्त्री सुशीला कार्कीलगायतका विशिष्ट व्यक्ति सहभागी ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Loksewa Mentorship posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share