Routine Of Sindhupalchok

  • Home
  • Routine Of Sindhupalchok

Routine Of Sindhupalchok Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Sindhupalchok, Media/News Company, .

12/07/2022

Wow😯:- कुखुराको मासुको मुल्य एक महिनाको अबधिमा रु.१०० भन्दा बढीले घटेको छ !

11/07/2022

Just in: Manchester United Manager Eric Ten Hag has said that Cristiano Ronaldo will stay at Manchester United and he is currently not with team due to family reasons. Ronaldo is part of Manchester United's future plan.

Ashar 25: Today is historic day! नेपालमा सती प्रथाको अन्त्य भएको आज १०२  बर्ष पूरा भएको छ। 🙏
09/07/2022

Ashar 25: Today is historic day!
नेपालमा सती प्रथाको अन्त्य भएको आज १०२ बर्ष पूरा भएको छ। 🙏

Stay safe:जनचेतनाको लागि : केही दिन देखि मेचीनगर क्षेत्रमा  छालामा यस्ता दाग/घाउ खटिरा भएका मानिसहरु भेटिन थालेका छन् । ...
07/07/2022

Stay safe:जनचेतनाको लागि :
केही दिन देखि मेचीनगर क्षेत्रमा छालामा यस्ता दाग/घाउ खटिरा भएका मानिसहरु भेटिन थालेका छन् । जनै खटिरा जस्ताे देखिने याे समस्या नाइरोबी फ्लाई (Nairobi fly) नामक किराले टोक्दा यसको एसिडका कारण यस्तो हुँदो रहेछ । तराई जिल्ला अर्थात भारतसँग सीमा जोडिएका जिल्लाहरुमा भारतबाट नाईरोबी किरा आएर धेरैलाई समस्या पारेको रहेछ । यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिएको रहेछ । भारी वर्षा भएपछि पुन: घाम लाग्दा बेलुका घरभित्र बत्ति बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुदा मात्र पनि एसिडले छालामा डडुवा घाउ जस्तो व जनै खटिरा जस्तो घाउ आउने रहेछ । त्यसैले समयमै सचेत बनाैं ।

04/07/2022

Breaking: NOC has increased the price of Petrol by NRs. 2 Per Litre & Diesel/Kerosene by Rs. 9 Per Litre.
New Price:
Petrol- Rs. 181 per litre
Diesel- Rs. 172 per litre

03/07/2022

Breaking:British media and Fabrizio Romano are reporting that Cristiano Ronaldo is not happy with Manchester United in different departments as of now and He has said that he wants to leave the club if he gets good proposals. Man Utd has said that he will stay.😯

02/07/2022

Just In: New Baneshwor ko Buddhanagar area ma raheko KMC school ko girls hostel ma ekjana staff ko dead body vetiyeko cha. Further investigation is going on.

मेलम्ची नगरपालिका प्रमुख आदरणीय आइतमान तामाङ ज्युको निर्देशन बमोजिम, अबरुद्ध भएको मेलम्ची हेलम्बु सडक करिब तीन घन्टाको प...
02/07/2022

मेलम्ची नगरपालिका प्रमुख आदरणीय आइतमान तामाङ ज्युको निर्देशन बमोजिम, अबरुद्ध भएको मेलम्ची हेलम्बु सडक करिब तीन घन्टाको प्रयास पस्चात सन्चालमा आएको छ ! खोलाको बहाब बढी रहेकोले सतर्क भएर यात्रा गर्नु होला ।

सिन्धुपाल्चोकको मेलम्ची आचार्य टोलबाट १७ वर्षअघि काठमाडौं आएँ । गाउँमा बनाएको घर दुई पटक भत्किएपछि ऋण तिर्न सहर छिरेको ह...
02/07/2022

सिन्धुपाल्चोकको मेलम्ची आचार्य टोलबाट १७ वर्षअघि काठमाडौं आएँ । गाउँमा बनाएको घर दुई पटक भत्किएपछि ऋण तिर्न सहर छिरेको हुँ । भूकम्पले गाउँको घर भत्किएपछि बनाउँदा ४० लाख ऋण छ । ऋण तिर्ने र छोराछोरी पढाउने आधार नै यही मकै बेचेर कमाउने थियो । त्यो पनि नगर पुलिसले खोसिदियो । आज मात्रै गाडा, मकै, ओदान, दाउरा गरी ३० हजारको सामान गुम्यो । नगर प्रहरीले यसरी गाडी लगेको पाँचौं पटक हो । महानगरले अहिलेसम्म मेरो गाडा र सामान गरी २ लाखको लगिसक्यो ।

Pic: ekantipur

29/05/2022

पोखरादेखी जोमसोम उडेको तारा एयरको जहाज १९ जना यात्रु सहित लेते माथिको पहाडमा दुर्घटना !

29/05/2022

Breaking Sad:- पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ।

What do you think who will win ?
20/05/2022

What do you think who will win ?

16/05/2022

Breaking:भोटेकोसी गाउँपालीकाको प्रमुखमा नेपाली कांग्रेसका पासाङ नुर्पु शेर्पा विजयी । ❣️

Vote counting update: Lauro is leading with 3778 vote❣️
16/05/2022

Vote counting update: Lauro is leading with 3778 vote❣️

16/05/2022

पाँचपोखरी थाङ्पाल गाँउपालिका सिन्धुपाल्चोकको वडा नम्बर ४ को ४०० मतगणना पछिको मतपरिणाम
जम्मा खसेको मत १६८२
एमाले
प्रमुख टासी लामा २१५८
उप प्रमुख सुनिता अधिकारी २२१५
गठबन्धन
मा.के.
प्रमुख दोर्जे लामा १९७७
उप–प्रमुख (का) गंगा चापागाई २०१०
राप्रपा
प्रमुख उदय सापकोटा ४१८
उप प्रमुख कमला चापागाई ३२१
प्रमुख खानेपानीको धारा ३२
प्रमुख कुखुराको भाले १६
प्रमुख कलम १४
वडा अध्यक्ष वडा नम्बर ४
एमाले १३७
राप्रपा १९३
गठबन्धन (मा.के) ४१

Update
16/05/2022

Update

16/05/2022
Kathmandu Metro vote Count Update: B***n Shah is leading by 2964 votes. Lauro: 6207Surya: 3243Rukh: 2885
16/05/2022

Kathmandu Metro vote Count Update: B***n Shah is leading by 2964 votes.
Lauro: 6207
Surya: 3243
Rukh: 2885

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Sindhupalchok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share