Hulaki khabar

  • Home
  • Hulaki khabar

Hulaki khabar सुचनाको हकबाट कोही पनि बन्चित नबनौँ ।

30/06/2025

कृष्णमाँया स्मृति प्रतिष्ठान द्वारा शैक्षिक सामाग्री वितरण ।

21/06/2025

सूचना ! सूचना !! सूचना !!!
नागरिकताको प्रमाण पत्र लगाएत महत्त्वपूर्ण कागजात हराएको सूचना !

भिमाद नगरपालिका वडा नम्बर ६ मझटार बस्दै आएकी
मीन माया बि क को यहि मिति २०८२ असार ७ गते भिमाद माझटारबाट भिमाद क्याम्पसरोड आउने क्रममा बिहान ठिक ८:०० देखि १०:३० बजे भित्रको समयमा उक्त महत्त्वपूर्ण कागजात हराएको हुँदा जो कोहिले देख्नु वा भेट्नु हुने महानुभाबले नजिकको प्रहरी कार्यलय वा हुलाकी खबरको सम्पर्क नम्बर ९८०१३०६०५७,
मीन माया बि क ९८२५१५४७५४ जानकारी गरिदिनु हुन भनी यो सूचना प्रेषित गरिन्छ ।

म्याग्दे गाउँपालिकाद्धारा ४८ विपन्नलाई आवास हस्तान्तरण
17/06/2025

म्याग्दे गाउँपालिकाद्धारा ४८ विपन्नलाई आवास हस्तान्तरण

भिमाद सञ्चार तनहुँ २०८२ असार ३ जिल्लाको म्याग्दे गाउँपालिकाले ४८ जना विपन्न जनताको घर निर्माण गरेर सोमबार हस्ता....

तनहुँमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते
15/06/2025

तनहुँमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते

भिमाद सञ्चार तनहुँ २०८२ असार १ तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका– १२ कमलाबारीमा स्कुटर दु...

08/06/2025

सूचना ! सूचना !! सूचना !!!
Oppo A18 Black मोबाइल हराएको सूचना !

भिमाद नगरपालिका वडा नम्बर ५ साउने घर भएकि
राधा शर्मा मरासिनी को यहि मिति २०८२ जेष्ठ २५ गते भिमाद पट्नेरीबाट भिमाद क्याम्पसरोड आउने क्रममा साझ ठिक ५:३० देखि ६:३० बजे भित्रको समयमा उक्त मोबाइल हराएको हुँदा जो कोहिले देख्नु वा भेट्नु हुने महानुभाबले नजिकको प्रहरी कार्यलय वा हुलाकी खबरको सम्पर्क नम्बर ९८०१३०६०५७,
राधा शर्मा मरासिनी ९८२८०१२०६३ जानकारी गरिदिनु हुन भनी यो सूचना प्रेषित गरिन्छ ।

मादी पुलबाट शनिबार साँझ बिहान बलेरो गाडी खस्दा तीन जनाको मृत्यु
25/05/2025

मादी पुलबाट शनिबार साँझ बिहान बलेरो गाडी खस्दा तीन जनाको मृत्यु

भिमाद सञ्चार तनहुँ २०८२ जेष्ठ ११ पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको व्यास नगरपालिका–५ र ४ जोड्ने मादी पुलबाट श....

माउण्ट अन्नपुर्ण इंग्लिश बोर्डिङ्ग स्कुलमा नमुना मतदान कार्यक्रम सम्पन्न
18/05/2025

माउण्ट अन्नपुर्ण इंग्लिश बोर्डिङ्ग स्कुलमा नमुना मतदान कार्यक्रम सम्पन्न

भिमाद सञ्चार तनहुँ २०८२ जेष्ठ ४ भिमाद । भिमाद नगरपालिका ६ स्थित माउण्ट अन्नपूर्ण ई.बो स्कुलमा शुक्रबारे कार्यक्र...

17/05/2025

ब्लड क्यान्सर भएकी भिमाद १ किहुँ स्थायी ठेगना भएकी नेत्रमाया राना छिटो भन्दा छिटो उपचार चाहन्छिन ।
+977 970-6766334 सहयोग गर्न चहानु हुनेहरुले पहिलो कमेन्ट मा गएर हेर्न सक्नु हुनेछ ।
https://youtube.com/watch?v=XnXCvkDauFw&si=YW0ZPHN9D1_GaCN8

ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी दर्ता
15/05/2025

ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी दर्ता

भिमाद सञ्चार तनहुँ २०८२ जेष्ठ १ भिमाद ।जिल्लाको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध ज्यान म....

तनहुँमा एक महिलाले आफ्नै ४ महिनाको बच्चाको गरिन  ह'त्या
23/04/2025

तनहुँमा एक महिलाले आफ्नै ४ महिनाको बच्चाको गरिन ह'त्या

भिमाद सञ्चार तनहुँ २०८२ बैशाख १० भिमाद । तनहुँ जिल्लाको घिरिङ गाउपालिका– ४ थामडाँडा माईतिघर भएकी एक महिलाले आफ्न...

22/04/2025

भिमाद नगरपालिकाका संस्थापक मेयरको सम्झनामा भिमादमा ।

भिमाद नगरपालिकाको संस्थापक मेयर मेख बहादुर थापाको निधन
21/04/2025

भिमाद नगरपालिकाको संस्थापक मेयर मेख बहादुर थापाको निधन

भिमाद सञ्चार तनहुँ २०८१ बैशाख ०८ भिमाद - भिमाद नगरपालिकाको संस्थापक मेयर मेख बहादुर थापाको निधन भएको छ । सोमबार सा...

Address


Website

Alerts

Be the first to know and let us send you an email when Hulaki khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hulaki khabar:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share