समसामयिक बिष्लेषणात्मक प्रस्तुतिका लागि KGA News Nepal हेर्नुहोला
16/09/2025
India Ma आसाम क्रिकेट टिम बिरुद्धको सिरिजमा सानदार प्रदर्शन गर्ने सन्दीप जोरा युएईको शारजाहमा हुने वेस्टइन्डिज बिरुद्धको सिरिजका लागी नेपाली टोलीमा परेका छन । सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना भएको टि-२० विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेपछी उनि टिमभन्दा बाहिर रहेका थिए । आफ्नो कठोर मेहनतले टिममा फर्केका जोराले वेस्टइन्डिज बिरुद्ध कस्तो प्रदर्शन गर्लान हेर्न लायक हुनेछ ।
15/09/2025
को राजीनामा माग्दै को समूहले प्रधानमन्त्री निवास अगाडि नाराबाजी गरेको छ ।
09/09/2025
परिवर्तनको यो समयमा सबैले संयमता अपनाइ दिनुहोला भन्दै धैर्यता राख्न क्रिकेटर सन्दीप लामीछानेको आग्रह, जय नेपाल।🇳🇵🙏
09/09/2025
कंचनपुर कारागारबाट पनि सबै कैदी बन्दी बाहिरिए ।।
09/09/2025
जेएनजीलाई प्लिज स्टप भन्दै चर्चित पत्रकार अपिल त्रिपाठीले गरे यस्तो अपिल
09/09/2025
जेलबाट यसरी रीहा भए रवि लामीछाने
09/09/2025
युबा हरुले कब्जा गरेको हतियार छत्र साहिको समुहले लगेर आर्मी हरुलाइ बुजायको छ है जय देश।।
30/08/2025
अस्ट्रेलियामा रोहितको सानदार शतक
07/08/2025
एनपीएल अक्सनका सबैको आँखा युबराज खत्रीमाथी, लाखौको बोली लाग्ने पक्का
Be the first to know and let us send you an email when KGA News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.