Jhankar News

Jhankar News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jhankar News, News & Media Website, .

19/11/2025

छठ पर्वको पावन अवसरमा सूर्य भगवानले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र स्वास्थ्य प्रदान गरून्।छठ पर्वको हार्दिक शुभका...
27/10/2025

छठ पर्वको पावन अवसरमा सूर्य भगवानले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र स्वास्थ्य प्रदान गरून्।
छठ पर्वको हार्दिक शुभकामना!

Biswo Poudel appointed as 18th governor of Nepal Rastra Bank !!!
21/05/2025

Biswo Poudel appointed as 18th governor of Nepal Rastra Bank !!!

आज, २१ मे २०२५ मा नेपाल स्टक एक्सचेन्ज (NEPSE) परिसूचक ७.९४ अंकले घटेर २,६६९.५१ मा बन्द भएको छ, जसले ०.२९% को गिरावट दर्...
21/05/2025

आज, २१ मे २०२५ मा नेपाल स्टक एक्सचेन्ज (NEPSE) परिसूचक ७.९४ अंकले घटेर २,६६९.५१ मा बन्द भएको छ, जसले ०.२९% को गिरावट दर्शाउँछ। यो गिरावट अघिल्लो दिनको ४९.०९ अंकको वृद्धिपछि आएको हो। आजको कारोबारमा कुल ७ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सेन्सिटिभ इन्डेक्स ०.०३% ले घटेर ४५०.८४ मा पुगेको छ, भने फ्लोट इन्डेक्स ०.१६% ले घटेर १८१.६९ मा बन्द भएको छ। आजको बजारमा १७७ कम्पनीका सेयर मूल्य बढेका छन्, ६९ कम्पनीका घटेका छन्, र १ कम्पनीको मूल्य स्थिर रहेको छ।
📸.Online khabar

Construction work at TU CricketGround is going on rapidly.😍📸.CAN
21/05/2025

Construction work at TU Cricket
Ground is going on rapidly.😍
📸.CAN

रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमै मृत्यु भए...
21/05/2025

रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ ।

यसपालिको मनसुनमा औसतभन्दा अधिक वर्षा र गर्मी !!!
21/05/2025

यसपालिको मनसुनमा औसतभन्दा अधिक वर्षा र गर्मी !!!

Address


Website

Alerts

Be the first to know and let us send you an email when Jhankar News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share