Routine of Dharan banda

  • Home
  • Routine of Dharan banda

Routine of Dharan banda This page is run under the officially registered news media Mission Dharan Pvt. Ltd. Also Check our official page of Mission Dharan
(2)

श्रीकृष्ण प्रणामी युवा परिषदमा चित्रकला प्रतियोगिता सम्पन्नश्रीकृष्ण प्रणामी युवा परिषद्को आयोजनामा भाइबहिनीहरूबीच चित्र...
28/08/2026

श्रीकृष्ण प्रणामी युवा परिषदमा चित्रकला प्रतियोगिता सम्पन्न

श्रीकृष्ण प्रणामी युवा परिषद्को आयोजनामा भाइबहिनीहरूबीच चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी बालबालिकाहरूले आफ्नो सिर्जनशीलता, कला र प्रतिभालाई चित्रमार्फत प्रस्तुत गरेका थिए।

प्रतियोगिताले बालबालिकाको लुकेको प्रतिभा उजागर गर्नुका साथै कला तथा सिर्जनशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। कार्यक्रममा सहभागी भाइबहिनीहरूले उत्साहपूर्वक चित्र बनाएर आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

बालबालिकाको कला, सिर्जना र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता उत्साहजनक र प्रेरणादायी बनेको थियो। ❤️🙏
Pic :- bibek shrestha

28/08/2026

Visit Timbung Pokhari 2026

Video - Rein Yakthungba

Thank you Rabindra Dhant for giving some happiness to Nepal in this difficult time. Congratulations.Rabindra Dhant advan...
28/08/2026

Thank you Rabindra Dhant for giving some happiness to Nepal in this difficult time. Congratulations.

Rabindra Dhant advances to the RTU finals 🔥

Jai Hanuman, Jai Nepal 🕉️🇳🇵

चाँडै नै सञ्चालनमा ल्याउने तयारीका साथ धरानस्थित भाटभटेनी सुपरमार्केटको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।तस...
28/08/2026

चाँडै नै सञ्चालनमा ल्याउने तयारीका साथ धरानस्थित भाटभटेनी सुपरमार्केटको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

तस्वीर - Rein Yakthungba

28/08/2026

Good Morning Dharan From Bishnupaduka Temple

27/08/2026

कसैले सहयोग गरेको Story/Post हाल्दा देखावटी जस्तो लाग्छ भने, तपाईं पनि सहयोग गरेर देखाइदिनुस्। ❤️🙏

अहिले एक–अर्कालाई आलोचना गर्ने समय होइन, सक्नेले सक्दो सहयोग गर्ने समय हो।
देशलाई अहिले हाम्रो साथ, सहयोग र मानवताको खाँचो छ। 🇳🇵❤️🙏

धनकुटाकी चेली रसुवामा आएको बाढीका कारण सम्पर्कविहीन हुनु भएको खबरले निकै स्तब्ध बनाएको छ। उहाँको यथाशीघ्र सकुशल उद्धार ह...
27/08/2026

धनकुटाकी चेली रसुवामा आएको बाढीका कारण सम्पर्कविहीन हुनु भएको खबरले निकै स्तब्ध बनाएको छ। उहाँको यथाशीघ्र सकुशल उद्धार होस् भन्ने कामना गर्दछु। साथै, यस विपत्तिमा हराइरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पनि सकुशल उद्धार होस्।

प्रकृतिको यो भयानक विपत्तिले कसैको जीवन नखोसोस्। हराइरहनु भएकाहरू सबै सकुशल परिवारको साथमा फर्किन सकून् भन्ने हार्दिक प्रार्थना गर्दछु।

आज नेपालले अत्यन्तै दुःखद र विनाशकारी बाढीको सामना गरिरहेको छ। यो विपद्मा धेरैले ज्यान गुमाएका छन् भने सयौँ मानिसहरू अझै...
26/08/2026

आज नेपालले अत्यन्तै दुःखद र विनाशकारी बाढीको सामना गरिरहेको छ। यो विपद्मा धेरैले ज्यान गुमाएका छन् भने सयौँ मानिसहरू अझै बेपत्ता रहेका छन्। यस कठिन घडीमा प्रभावित परिवारहरूलाई हाम्रो सहयोग र साथको अत्यन्तै आवश्यकता छ।

प्रधानमन्त्री राहत कोषले सहयोगका लागि QR सार्वजनिक गरेको छ। आफूले सक्ने जति सहयोग गरौँ, सानो वा ठूलो, हरेक सहयोगले कसैको जीवनमा आशाको किरण बन्न सक्छ।

आज मानवताको लागि एकजुट हुने समय हो।

🌙✨ मुहम्मद ﷺ को जन्मदिनको हार्दिक शुभकामना।उहाँको प्रेम, शान्ति र सद्भावको सन्देश सबैमा फैलियोस्। 🤲❤️Picture Dharan Jama...
25/08/2026

🌙✨ मुहम्मद ﷺ को जन्मदिनको हार्दिक शुभकामना।
उहाँको प्रेम, शान्ति र सद्भावको सन्देश सबैमा फैलियोस्। 🤲❤️
Picture Dharan Jama Masjid
Representing by :Àmâń Ăłî Kháñ

25/08/2026

Satisale, Kerabari❤️

Address


Alerts

Be the first to know and let us send you an email when Routine of Dharan banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Dharan banda:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share