श्री सितला देबि मन्दिर

  • Home
  • श्री सितला देबि मन्दिर

श्री सितला देबि मन्दिर श्री सितला देबि माइ ले हामी सबैको मनोकामना पूरा गरून् जय सितला देबि माता
पुजारी न. 9748433147
स्थान पुतली बजार नगर पालिका 13 गिजिन्डाडा

03/07/2025
03/07/2025

श्री शितला देवि मन्दिरमा नयाँ मुर्ति स्थापनाको अवसरमा , शितला देवि समिति तथा सम्पुर्ण श्रादालू भक्तजनहरु।

27/06/2025

सितला देबि मन्दिरको ढोका फुटाउने प्रयास गर्दा सिसि क्यामेरा देखेर डाकाहरु भागेछन

24/06/2025

10 लाखको काम सकियो सितला देबि मन्दिरको जय सितला देबि माता

भक्तजनहरुमा अनुरोध पुतलीबजार न. पा. वाड नं - १३ स्थित शितला देवी मन्दिरमा रहेको शुक्र ग्रहको पूजा यहि मिति 2०८२ जेठ २७ ग...
06/06/2025

भक्तजनहरुमा अनुरोध

पुतलीबजार न. पा. वाड नं - १३ स्थित शितला देवी मन्दिरमा रहेको शुक्र ग्रहको पूजा यहि मिति 2०८२ जेठ २७ गते बिहान ८ देखि १०.३० बजे सम्म हुने हुँदा श्रद्धालु भक्तजनहरुलाइ जानकारी गराउदै पुजामा सरिक भइ पुण्य कमाउन अनुरोध छ।

शितला देवी मन्दिर
व्यवस्थापन समिति
पु. व . न . पा. - १३ ।

श्री सितला देबि मन्दिर को बारेमा पुजारी दीपेन्द्र रोका ले बताउँछन् ।।।।।
29/05/2025

श्री सितला देबि मन्दिर को बारेमा पुजारी दीपेन्द्र रोका ले बताउँछन् ।।।।।

दुर्गा माताले सबैको कल्याण गरून् जय दुर्गा माता
08/05/2025

दुर्गा माताले सबैको कल्याण गरून् जय दुर्गा माता

Address


Website

Alerts

Be the first to know and let us send you an email when श्री सितला देबि मन्दिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share