Naya Drishti Online

  • Home
  • Naya Drishti Online

Naya Drishti Online नयाँ दृष्टि नयाँ खोज

16/08/2025
अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्राओरेको उत्कृष्ट काम!अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्र...
16/08/2025

अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्राओरेको उत्कृष्ट काम!
अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्राओरेले आफू राष्ट्रपति भए पछि राष्ट्रपति भवनका एसी झिकेर स्कुलमा जडान गराए । उनले साँसद र मन्त्रीको तलब २०% ले घटाएर शिक्षक कर्मचारीको तलब ५०% ले बढाए। उनको राष्ट्रवादी सोचले कुल गार्हस्त उत्पादन पनि मनग्य बढेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसँग ऋण लिन नमानेको मात्रै होईन ४.७ अर्व विदेशी ऋण पनि फिर्ता गरिसकेका छन् । उनका प्रगतिशिल कदमहरूले अफ्रिकाको मात्रै नभएर विश्वकै एक उदाउदो लिडरका रूपमा उभ्याईदिएको छ ।

13/08/2025

सामुदायिक साझेदारी अन्तर्गत लुहाम खोलामा सर्वसाधारण सग काठेपुल निर्माण गर्दै जिल्ला प्रहरी कार्यालय सल्यान र प्रहरीले चौकी लुहाम ।

सल्यान जिल्लाको कुमाख गाउँपालिका थापाचौर कैनकाड खोलाको खहरेमा फसेको विद्यालयको गाडी उद्वारमा इलाका प्रहरी कार्यालय रागेच...
13/08/2025

सल्यान जिल्लाको कुमाख गाउँपालिका थापाचौर कैनकाड खोलाको खहरेमा फसेको विद्यालयको गाडी उद्वारमा इलाका प्रहरी कार्यालय रागेचौर र स्थानीयहरू।

13/08/2025

सल्यान जिल्ला कुमाख गाउँपालिका वडा न२,१,४ को सिमान थारमारे चौरजहारी सडखण्ड कैनकाडामा पुल नहुदा बर्षायामको समयमा आएको खहरे खोलामा शान्तिबजार थापाचौर बिच खोलामा गाडी फसेको छ।
कुमाख गाउँपालिका–३ मा रहेको ब्राइट फ्युचर बोर्डिङ स्कुलको ना ३ ख ६३८६ नम्बरको खाली बस बाढीमा फसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बुधबार दिउँसो साढे ३ बजेतिर बाढीमा फसेको बस निकाल्न इलाका प्रहरी कार्यालय रागाचौरबाट प्रहरी निरीक्षक धमेन्द्र खड्काको नेतृत्वमा ७ जनाको प्रहरी टाेलिले निकाल्न प्रयास गरिरहेको बताएको छ।

जनहितमा जारी सन्देश ।
12/08/2025

जनहितमा जारी सन्देश ।

12/08/2025
12/08/2025
प्रकृति बिज्ञानको अनुपम उपहार हिमाली क्षेत्रमा फुल्ने मयुर फूल यो फूल    १०० बर्षमा  एकपटक फुल्ने गर्छ भन्ने भएतापनी यसक...
12/08/2025

प्रकृति बिज्ञानको अनुपम उपहार
हिमाली क्षेत्रमा फुल्ने मयुर फूल
यो फूल १०० बर्षमा एकपटक फुल्ने गर्छ भन्ने भएतापनी यसको एकिन बैज्ञानिक कारण र समय हामिले प्रस्तुत गर्न सकेनौ।

Address


Alerts

Be the first to know and let us send you an email when Naya Drishti Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share