17/10/2025
हार्दिक बधाई ।।
नेपाल सिरिज च्याम्पियन सहित विश्वकपमा छनोट ।।
नेपाली टिम अब भारत र श्रीलंकामा माघ २४ देखि फागुन २४ सम्म आयोजना हुने आईसीसी T20 विश्वकप 2026 मा । बधाई छ सम्पूर्ण नेपालीलाई र धन्यवाद नेपाली क्रिकेट टोलीलाई।।