Dipeshananda-दिपेशानन्द

  • Home
  • Dipeshananda-दिपेशानन्द

Dipeshananda-दिपेशानन्द खान पुगोस,दिन पुगोस !
गास,बास,कपास !
सेवा नै धर्म हो !

25/07/2025

20/07/2025

यो भनाई कस्तो लाग्यो ? #विद्यार्थी #विदेश

Former King Gyanendra on the occasion of his birthday says," आज हाम्रो जस्तै कति जनाको शुभदिन होला, उहाँहरुलाई मेरो तर्फ...
07/07/2025

Former King Gyanendra on the occasion of his birthday says," आज हाम्रो जस्तै कति जनाको शुभदिन होला, उहाँहरुलाई मेरो तर्फ बाट शुभकामना दिन चाहन्छु । अहिलेको समय वर्षाको समय हो । वर्षाको समयमा बाढी, पहिरो, डुबान यस्तो सबै हुन्छ र पानीजन्य बिमारीहरु पनि हुन्छ । त्यसैले सबै दाजुभाइ दिदीबहिनीहरुलाई सतर्क रहनु र विचार गरेर बस्नु भन्नि मेरो आग्रह छ । सबैलाई मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु । यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय हो । हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन । नेपाल नै हामी भित्र हुनुपर्छ अनि हामी नेपाली हुन्छौं । तपाईंहरु सबैलाई धन्यवाद ।"

केही होला जस्तो छ: Kulman Ghising during his Bahrain visit says, "नेपाल बन्छ.. नेपालमा केही भएको पनि छ र अब देश बन्छ। अब...
07/07/2025

केही होला जस्तो छ: Kulman Ghising during his Bahrain visit says, "नेपाल बन्छ.. नेपालमा केही भएको पनि छ र अब देश बन्छ। अब हामीले देश बनाउनु पर्छ। यो उज्यालो अभियान हो र यो सुसासनको उज्यालो हो। तपाईंहरु साथ दिनुहोस्, म अगाडि बढ्न तयार छु।"

एएफसी एसियन कप छनोटः पेनाल्टी सुटआउटमा चुक्दा नेपाल समूह चरणबाटै बाहिरियो 💔
06/07/2025

एएफसी एसियन कप छनोटः पेनाल्टी सुटआउटमा चुक्दा नेपाल समूह चरणबाटै बाहिरियो 💔

रुपन्देही ३ मा सागर ढकालले जित्लान त ?
03/07/2025

रुपन्देही ३ मा सागर ढकालले जित्लान त ?

प्रधानमन्त्रीले गरे रियल मेड्रिडको रंगशाला भ्रमणतस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
03/07/2025

प्रधानमन्त्रीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

इँटाभट्टको खलामा काम गर्दै यस वर्षको एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठले एमबीबीएससम्म अध्ययन गर्नलाई स्पोन्सरसिप पाएकी...
03/07/2025

इँटाभट्टको खलामा काम गर्दै यस वर्षको एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठले एमबीबीएससम्म अध्ययन गर्नलाई स्पोन्सरसिप पाएकी छन् ।
बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने वाचासहित एक लाख रूपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्र दिए ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Dipeshananda-दिपेशानन्द posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share