IDEAL Entertainment

  • Home
  • IDEAL Entertainment

IDEAL Entertainment Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from IDEAL Entertainment, Media, .

28/09/2025

Breaking News:- प्रचण्ड झुण्डिएको अवस्थामा फेला परेका छन् ..
photo कमेन्ट मा ......👇🏻

मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडी बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्-१) नेपाल भरका सामुदायिक माध...
23/09/2025

मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडी बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्-
१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।
२) केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।
३) त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने।
🌹🌹🌹🙏🙏🙏

22/09/2025

Gen Z को आगोले सबै खरानी भयो तर !!
ओलीको घमण्ड, ॲहंकार, तुच्छता र निकृष्णता ज्यूका त्यू,त्यो लप्काले छुन पनी सकेन !!
💔💔💔

22/09/2025

Childhood Memories ❤️🥹

22/09/2025

सुमना को हैसियत के?

Address


Website

Alerts

Be the first to know and let us send you an email when IDEAL Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share