Routine Of Rukum East\West Banda

  • Home
  • Routine Of Rukum East\West Banda

Routine Of Rukum East\West Banda Update for the news and media.

22/05/2024

कमल दह हाम्रो शान हो किन नबुझेको होला ? 🙃 पानी आउने आधार छैन किन जिस्क्याउनु हुन्न्छ कमल दहलाई कि सुकाउने होर?

24/03/2024

तिब्र गतिमा ट्राफिक चेकिङ भैइरहेको होसियार बजार जादै हुनुहुन्छ ?

Fire at Karnali Bridge. Details to follow. Pic. Nikhil Shrestha
11/03/2024

Fire at Karnali Bridge. Details to follow.

Pic. Nikhil Shrestha

11/03/2024

हरि ॐ
नारायण नारायण 😊😊😊
तस तस

10/03/2024

अबको १० बर्षपछि नेपालको अवस्था कस्तो देख्नुहुन्छ ?

- निकै राम्रो
- अहिलेको भन्दा खत्तम
- अहिलेको जस्तै, केही सुधार हुँदैन ।

मैले कक्षा ८ मा पढ्दा हामीलाई घुमाउन सरहरुले देउराली गुफा ,  तातो पानी पोखरा र कमलदह रुकुमकोट लग्नु भएको थियो त्यति बेला...
10/03/2024

मैले कक्षा ८ मा पढ्दा हामीलाई घुमाउन सरहरुले देउराली गुफा , तातो पानी पोखरा र कमलदह रुकुमकोट लग्नु भएको थियो त्यति बेला यो दह सर्लक्क पिपल बोट नजिकै थियो आज भोली सर्लक्क घटेर पानीको बहाव धेरै कम भैसके छ । यसो हेर्दा यहि गतिमा यो दह घट्ने हो भने केहि बर्षमा हामी रुकुमेलीको अर्को एउटा सान मेटिने छ , यसलाई कसरी हुन्छ व्यवस्थित गरौ , बर्षै पिक्ष कमल उत्खनन नगरौ यो कमल दह र कमल फुल हामी रुकुमेलीको एक प्राकृतिक पहिचान हो यसलाई जोगाएर राखौ , स्थानिय सरकार ले आफ्नो क्षेत्रमा रहेका प्राकृतिक स्रोत साधन जोगाउन केहि राम्रा योजना बनाओस '''हाम्रो रुकुम राम्रो रुकुम''

09/03/2024

Ignore some Nepali words & Ielts padheko English🤣

04/03/2024

अब रुनु कि हास्नु ,
गगन ले हाम्रो युवा नेता आर्जु भाउजुको श्रीमान् को लात्ति खाने भए यो सबै तेरो कारण भएको हो भनेर 🤣

25/09/2023

Dream Country?

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Rukum East\West Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share