Rabi Lamichhane Case Update: सहकारी मुद्दामा रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले रु. १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ।
04/11/2023
भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु
04/11/2023
जाजरकाेट भुकम्प :एकै वडामा २० जनाकाे मृत्यु
04/11/2023
जाजरकोट भूकम्प: अहिलेम्म १२८ जनाको मृत्यु, १४१ जना घाइते
07/08/2023
बजारमा माग र मूल्य उच्च भएपछि जुम्लाको स्याउ नपाक्दै टिपेर बिक्री गरिदै। यतिबेला शहर बजारमा भारत र चिनबाट स्याउ नभित्रिने भएकाले जुम्लाको काँचो स्याउ पनि राम्रो मुल्यमा बिक्री हुनेगर्छ । किसान हर्सित .....सराेकारवाला निकाय दुखि......
02/08/2023
शिक्षामा व्यापक सुधार गर्ने उधेश्यले जुम्लाको सिंजा गाउँपालिकाले शिक्षकहरूकाे काज सरुवा गरेकाेछ।जम्मा 23 जना शिक्षकहरुलाई गाउँपालिका भित्रका बिद्यालयमा सरुवा गरिएकाे हाे।
20/07/2023
जुम्लाको सिंजा गाउँपालिका निवर्तमान अध्यक्ष देवल रावल वीर अस्पतालको लापरबाही बारे भन्छन:
साउन ४ गते अप्रेसन हुन्छ भनेर साउन १ गते अस्पताल भर्ना भएँ । जुम्ला सिजा गाउँपालिकाको नेपाली काङ्ग्रेस बाट निर्बाचित पूर्व अध्यक्ष म ( देवलसिंह रावल) मिर्गौला पत्थरी को बिरामी हु । अप्रेसनका लागी सम्पूर्ण तयारी गरि ओटिमा जानै लाग्दा आइसियू बेड छैन भनी फर्काइयो । मेरो आज ४ गते पनि अप्रेसन नहुने निश्चित भएको छ । अझै एक हप्ता पछि हुने नहुने निधो छैन । अप्रेसनको समय घर्किदा पनि अस्पतालले कुनै पहल नगरेपछि आफैले उपकुलपति डा भूपेन्द्र बस्नेतलाई फोन गर्दा म बिदामा छु भन्ने जवाफ आयो । निर्देशकज्यूलाई फोन गर्न खोज्दा कर्मचारीले आलटाल गरे । स्वास्थ्य मन्त्रीको फोन मिटिङमा भएकोले स्वीचफ छ । तर वीर अस्पतालका डाक्टर कर्मचारीको बिरामी प्रतिको व्यबहार देख्दा स्वास्थ्य मन्त्रीको आदेश पालना नगरेको जस्तो देखियो र बिरामी प्रति पटक्कै सम्बेदनशिल नभएको पाइयो । म एक जनप्रतिनिधि हु । मेरो हालत त यस्तो छ भने सर्बसाधारण बिरामीको अवस्था के होला ? आम नागरिकले आवाज उठाइदिनु पर्यो ।
16/06/2023
गाैरि -अर्जुन क्रियाशील पत्रकारिता पुरस्कार -२०८० पत्रकार माेहन बिक्रम शाही र मानदत्त रावललाई प्रदान गरिएकाेछ।
23/05/2023
सिंजा गाउँपालिकाकाे अध्यक्ष कप खेलकुद प्रतियोगितामा यहाँको भैरब माबि १४ स्वर्ण सहित प्रथम भएकाेछ।
22/05/2023
केदारनाथ ! धार्मिक एवं पर्यटकिय स्थल सिँजा गाउँपालिका वडानं ४
22/05/2023
सिँजा गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगितामा मार्चपास गर्दै महादेव माबि गाेठि पिगिका बिद्यार्थी
Be the first to know and let us send you an email when RADIO SINJA KHOLA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.