Routine of NEB News

  • Home
  • Routine of NEB News

Routine of NEB News Follow us for the authentic information, essential updates and news details under the Nepal Education

आज पनि हारियो 🤔 ! अष्ट्रेलियामा जारी Top End T-20 शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल म...
18/08/2025

आज पनि हारियो 🤔 ! अष्ट्रेलियामा जारी Top End T-20 शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ ।

Google ले नेपाल को Street Map Update गरेपछि डेटिङ बसेको फोटोहरु पनि देखिन थालेको छ । 🧐
17/08/2025

Google ले नेपाल को Street Map Update गरेपछि डेटिङ बसेको फोटोहरु पनि देखिन थालेको छ । 🧐

🌸 Little Krishna vibes on Janmashtami! 🙏🦚
17/08/2025

🌸 Little Krishna vibes on Janmashtami! 🙏🦚

16/08/2025

भोलि विज्ञान:- SEE ग्रेड वृद्धि परीक्षामा भोलि अनिवार्य विज्ञान तथा प्रविधि विषयमा १ लाख ७ हजार ९ सय १८ जना विद्यार्थीले पूरक परीक्षा दिँदैछन्।

अष्ट्रेलियामा जारी Top End T-20 मा नेपाल आज बंगलादेश 'ए' सँग खेल्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।
16/08/2025

अष्ट्रेलियामा जारी Top End T-20 मा नेपाल आज बंगलादेश 'ए' सँग खेल्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।

16/08/2025

कामको खोजीमा: Nepal bata per day on average 2,300 jana kaam ko lagi bidesh jane gareko data raheko cha. 🥺

Source: TIA Immigration

16/08/2025

विद्यालय शिक्षा विधेयक भदौ ४ गते प्रतिनिधिसभामा पेस हुने भएको छ ।

अहो ! 😯 चीनबाट आएको उड्ने कार स्थानीयहरुले काँधमा बोकेर सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भित्र्याएका छन्। तातोपानी भन्सा...
16/08/2025

अहो ! 😯 चीनबाट आएको उड्ने कार स्थानीयहरुले काँधमा बोकेर सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भित्र्याएका छन्।
तातोपानी भन्सार कार्यालय प्रमुखका अनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि मात्र उक्त कार नेपाल आउने वा नआउनेबारे निर्णय हुनेछ।

Match Day: Nepal is playing with Bangladesh A today in the ongoing Top End T20 tournament. ❤️🇳🇵
16/08/2025

Match Day: Nepal is playing with Bangladesh A today in the ongoing Top End T20 tournament. ❤️🇳🇵

जय श्रीकृष्ण🙏श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा यहाँहरू सबैका हार्दिक शुभकामना । भगवान श्रीकृष्णले सधैं खुशी राखुन् ।💐
16/08/2025

जय श्रीकृष्ण🙏श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा यहाँहरू सबैका हार्दिक शुभकामना । भगवान श्रीकृष्णले सधैं खुशी राखुन् ।💐

16/08/2025

BBS पास गरियो तर राम्रो नम्बर छैन । अब फेरि भर्ना गरेर सुरु देखि BBS पढ्न मिल्छ कि मिल्दैन ?

12/08/2025

विद्यालय शिक्षा विधेयक जारी भएपछि नियुक्त भएका शिक्षकले ५ वर्ष नपुगी अर्को स्थानीय तहमा सरुवा हुन पाउने छैनन् ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of NEB News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of NEB News:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share