Routine Of Lock-down

  • Home
  • Routine Of Lock-down

Routine Of Lock-down Parody page of Routine of nepal banda

09/06/2022

Breaking news!!!
Petrol and Diesel ko bhau bhade sagai maya prem ma pareka haru ko break up ko rate pani badeko xa report aayeko xa.

28/12/2021
26/12/2021

Gf र म एउटै रुम मा बस्थिउ!
एक्कासी मम्मी आउनुभयो गाउँ बाट...केटि नि मेरै रुम मा बसेको देखेर
सोध्नुभो "को हो यो केटि?"
मैले "हामी रुममेट मात्र हौ! अरु तिर रुम कतै नपाएर सङ्गै बसेका हौ!
हामी बिच त्यस्तो केही छैन!
उ office जान्छे, बेलुका आउछे आफ्नो bed मा सुत्छे!" भनेर
मम्मी लाई सम्झाए!
एकरात बसेर भोलिपल्ट मम्मी गाउँ फर्किनुभयो!
मम्मी गाउँ फर्किए लगत्तै
खाना खाने बेला मा झर्के को थाल भेटिएन!
Gf ले
"तिम्रो मम्मी ले झर्केको थाल लिएर
जानुभयो कि क्या हो?" भनेर गनगन गर्न थाली!
मैले "त्यतै कता परेको होला, खोजन!
केही काम नपाएर मम्मी झर्केको थाल
चोर्नु हुन्छ? भनेर थर्काए!
एक हप्ता पछि नि थाल नभेट्टिएपछी
मैले मम्मी लाई म्यासेज गरे!
"मम्मी मैले तपाइलाइ चोर भन्न खोजेको होइन,
तर तपाईं घर गएदेखी
एउटा झर्केको थाल भेटिएको छैन!"
मम्मी ले रिप्लाइ दिदै भन्नुभो
"छोरा मैले तलाइ शङ्खा गरेको त हुइन,
तर त्यो केटि आफ्नै bed मा सुतेकी भए
झर्केको थाल भेट्टाउथी!
थाल उस्को सिरानिको खोल भित्र छ" 😳

22/12/2021

हैन यो छिमेकीको घरमा 🏠 बारै महिना
लाम्खुट्टे 🪰 नटुट्नुको कारण चै के रैछ !

यस्तो जाडोमा यति राती नि
प्याट-प्याट पारेर लाम्खुट्टे मार्दैछन् !! 😝😂

I will never watch female football again !!how can someone score a hat-trick within 5 Minutes and still not remove her s...
07/12/2021

I will never watch female football again !!
how can someone score a hat-trick within 5 Minutes and still not remove her shirt🙄😂

Meanwhile in Nepal
21/11/2021

Meanwhile in Nepal

03/10/2021

आइपिओ भर्ने पनि साहस, उर्जा सब हरायो ।

22/09/2021

Breaking News!!!
Priyanka karki ko xori janmiyeko khusiyali ma Kathmandu Mahanagarpalika le 2 din bidaa dine bhayeko xa.

Gaaand hanyo Nepse leh😂😂😂
16/09/2021

Gaaand hanyo Nepse leh😂😂😂

17/08/2021

Breaking the news !!!!!!
सिटामोल भनेर मिन्स रोकिने औषधि खुवाउने दुई अज्ञात ब्यक्ति प्रकाउ

खाने युवा भन्छन पिसाब रोकिएर झन्डै मरिन्😂😂

13/08/2021

Breaking the news!!!!!!!
कोभिडको खोप भन्दै नुनपानी मिसाएर बेच्ने जर्मनमा नर्स प्रकाउ
उनि भन्छिन १ बर्ष पहिले झापामा १ महिना बसेर आएको थिए

13/08/2021

Parents- हाम्रो छोरा राति २:०० सम्म पढछ
छोरा -बेबि तलको देखाउ न 😂

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Lock-down posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share