28/03/2026
नयाँ प्रधानमन्त्री बालेन शाहज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछु।
तपाईंको दूरदर्शी नेतृत्व, इमान्दार प्रयास र जनमुखी नीतिले देशलाई समृद्धि, सुशासन र विकासको नयाँ उचाइमा पुर्याओस् भन्ने कामना गर्दछु। जनताको विश्वासलाई कायम राख्दै राष्ट्रहितमा साहसी र सकारात्मक निर्णयहरू लिनुहोस्।
तपाईंको कार्यकाल इतिहासमै उत्कृष्ट र प्रेरणादायी बनोस्।
हार्दिक शुभकामना!🇳🇵