News24&7/न्यूज२४/७

  • Home
  • News24&7/न्यूज२४/७

News24&7/न्यूज२४/७ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News24&7/न्यूज२४/७, .

तनावग्रस्त बारा यस्तो देखियो दिनभरको दृश्य
19/11/2025

तनावग्रस्त बारा यस्तो देखियो दिनभरको दृश्य

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त, पद अनुकूल आचरण नगरेको प्रस्ताव सदनको दुईतिहाइ बहुमतले पारित
19/11/2025

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त, पद अनुकूल आचरण नगरेको प्रस्ताव सदनको दुईतिहाइ बहुमतले पारित

19/11/2025

UML vs Gen-Z सिमरामै भिडन्त! 2nd Video ले सबै चकित 😳🔥

19/11/2025

सभामुखमाथि महाअभियोगको छलफल बैठकमा एमालेका एक मात्र सांसद उपस्थित, बैठक १० मिनेटका लागि स्थगित

खुसिको खबर! खुसिको खबर!! खुसिको खबर!!!यहि मिति २०८२ मंसिर ८ र ९ गते मोतिबिन्दुको सल्यक्रिया नि:शुल्क हुने भएकोले ५ गते भ...
19/11/2025

खुसिको खबर! खुसिको खबर!! खुसिको खबर!!!

यहि मिति २०८२ मंसिर ८ र ९ गते मोतिबिन्दुको सल्यक्रिया नि:शुल्क हुने भएकोले ५ गते भित्र सरपल्लो सामुदायिक आँखा उपचार केन्द्रमा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गरि मौकाको फाइदा उठाउनको लागि हार्दिक अपिल गर्दछौ ।

कृप्या सबैले share गरेर दृष्टिबिहिन हुनबाट बचौ र बचाऔ ।🙏🙏🙏🙏🙏

18/11/2025

मुख्यमन्त्री नियुक्ति प्रक्रियामा सर्वोच्चको निर्णय के छ ? अधिवक्ता दिपेन्द्र झा, थप कुरो अधिवक्ता झाकै तर्फबाट

18/11/2025
17/11/2025

दुर्गा प्रसाई पक्राउ परेका छन्। प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको प्रसाईको सचिवालयले जनाएको छ।

17/11/2025

जनकपुरको पहिचान, सांस्कृतिक धरोहर र ऐतिहासिक आस्थाको प्रतीक जानकी मन्दिरको पुरानो भिडियो आज फेरि सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोले मिथिलाको कलाकौशल, झ्याल–ढोकाको सुन्दर नक्काशी र मन्दिर परिसरको आध्यात्मिक वातावरणलाई झनै उजागर गरेको छ।
स्थानीयवासीदेखि देश–विदेशका भक्तजनसम्मले यस पुरानो दृश्यलाई “आस्थाको स्मरण” भन्दै सकारात्मक प्रतिक्रिया जनाएका छन्। मिथिला सभ्यताको गौरव बोकेको जनक मन्दिर यस्ता चर्चित दृश्यमार्फत झनै प्रचार–प्रसार भइरहेको बताइएको छ।

17/11/2025

सारा नेपालीको मन जित्दै आएका मन्त्री महावीर पुनले आज मन्त्रालयमै जेन-जी युवासँग विशेष भेटवार्ता गरे। भेटका क्रममा युवाहरूले राखेका प्रश्नमा उनले स्पष्ट र सीधा जवाफ दिएपछि विषय झन् चर्चामा आएको छ। पुनको सरल तर प्रभावशाली प्रतिक्रिया अहिले सामाजिक सञ्चालमा ट्रेन्डिङ बनेको छ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when News24&7/न्यूज२४/७ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share