24/09/2025
दशैं को शुभ-कामना । ❤️🌸
बालेन जस्तो नझुक्नु ,
प्रचण्ड जस्तो नलुक्नु ,
केपि ओली जस्तो नहराउनु ,
हर्क साम्पाङ जस्तो नकराउनु ,
हिड्दा ठेस नलागोस् ,
रबि जस्तो केस नलागोस् ,
सरस्वतीले माताले सदैव बास गरुन ,
आर्जु राणी जस्ता छेउ छाउ नपरुन् ,
किन्ने चिजबिज सबै सस्तो होस् ,
भाग्य महाबिर पुन को जस्तो होस् ,
सबै को मन ले शान्ती पाओस ,
शेर बहादुर को जस्तो दिन नआवस ,
मीन बहादुर जस्तै धनी हुनु ,
आशिका जस्तै ज्ञानी हुनु ,
कुलमान जस्तो मौलाउनु ,
महेस बस्नेत जस्तो न बौलाउनु । 🤣😆