Chiyo Charcho Nepal

Chiyo Charcho Nepal घरदेश देखि परदेशसम्म ! सूचना र सञ्चारको सम्वाहक चियो चर्चो नेपाल (CHIYO CHARCHO Nepal) मा हार्दिक स्वागत गर्दछौं |

निर्मला पन्त हत्या प्रकरण ।Chiyo Charcho Nepal  #गृहमन्त्रीरमेशलेखक  #प्रधानमन्त्री
10/08/2025

निर्मला पन्त हत्या प्रकरण ।
Chiyo Charcho Nepal #गृहमन्त्रीरमेशलेखक #प्रधानमन्त्री

, , =======================कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download ग...

रास्वपाको रक्षाबन्धनमा रवि ।Photo NP
09/08/2025

रास्वपाको रक्षाबन्धनमा रवि ।
Photo NP

हृदयन्द्र शाहले राजाको झल्को दिने गरी स्थानीय भेटेर भिडियो बनाएको भन्दै माओवादी सांसदको आपत्ति ।
04/08/2025

हृदयन्द्र शाहले राजाको झल्को दिने गरी स्थानीय भेटेर भिडियो बनाएको भन्दै माओवादी सांसदको आपत्ति ।

गैरआवासीय नेपाली संघ जापानको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले रविन शर्मालाई संस्थाको प्रवक्ता पदमा नियुक्त गरेको छ ...
04/08/2025

गैरआवासीय नेपाली संघ जापानको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले रविन शर्मालाई संस्थाको प्रवक्ता पदमा नियुक्त गरेको छ ।

संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै ।
04/08/2025

संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै ।

इतिहास रचेर फर्किएका रवीन्द्र ढाट ।
04/08/2025

इतिहास रचेर फर्किएका रवीन्द्र ढाट ।

कक्षा १२ को नतिजा सार्वजानिक । कति भए त उत्तिर्ण ( पुरा समाचार कमेण्टमा )
04/08/2025

कक्षा १२ को नतिजा सार्वजानिक ।
कति भए त उत्तिर्ण ( पुरा समाचार कमेण्टमा )

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र विप्लव नेतृत्वको माओवादी विच पार्टी एकीकरण हुने ।
04/08/2025

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र विप्लव नेतृत्वको माओवादी विच पार्टी एकीकरण हुने ।

दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश ।
04/08/2025

दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश ।

कांग्रेस कतिको कुहिएको छ भन्ने कुरा त्यही हिलोबाट बाहिर निस्किएका अमरेश कुमारलाई सोधे प्रष्ट ! कांग्रेसबाट मान्छे बन्न ह...
31/07/2025

कांग्रेस कतिको कुहिएको छ भन्ने कुरा त्यही हिलोबाट बाहिर निस्किएका अमरेश कुमारलाई सोधे प्रष्ट ! कांग्रेसबाट मान्छे बन्न हिडेका अमरेश आज रवि माथी अन्याय भो भन्दै हस्ताक्षर गर्न घण्टी घर पुगेछन् ! अमरेशले पक्कै कसैको उक्साहटमा हौसिएर रविको समर्थनमा हस्ताक्षर गरेको होईनन् । आफ्नो स्वविवेक, मर्यादा र नैतिकताको धरातलमा उभिएर निष्पक्ष आँखाको दृष्टि प्रयोग गरेर हस्ताक्षर गरेको हुन् । प्रतिशोधको भाव कांग्रेसमा होला अमरेशमा पक्कै छैन । मैले चै अमरेशको यो हस्ताक्षर मनोमानी विरुद्ध हो भन्ने बुझेको छु । वास्तवमा जनतलाई प्रतिशोध होईन, न्यायिक राज्य चाहिएको छ । यही गतिमा अघि बढ्यो भने रविको समर्थनमा हस्ताक्षर गर्नेको संख्या करोड कट्ने निश्चित छ ।-

अब मलाई कांग्रेस सभापति र प्रधानमन्त्री बन्ने धोको छ यति भए पुग्छ : सिंह
31/07/2025

अब मलाई कांग्रेस सभापति र प्रधानमन्त्री बन्ने धोको छ यति भए पुग्छ : सिंह

Chiyo Charcho Nepalनिदाएका संचारमन्त्रीलाई प्रधानमन्त्रीको नमस्कार ।
27/07/2025

Chiyo Charcho Nepal
निदाएका संचारमन्त्रीलाई प्रधानमन्त्रीको नमस्कार ।

住所

Shinjuku-ku, Tokyo

ウェブサイト

アラート

Chiyo Charcho Nepalがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー