10/08/2025
🌸🙏 श्री राधाकृष्ण रथयात्रा समारोह २०८२ 🙏🌸
ऐतिहासिक रथयात्रामा सहभागी भई रथयात्रालाई भव्य, सभ्य र व्यवस्थित बनाउन सम्पूर्ण झाँकी तथा संघसंस्थाहरुलाई हार्दिक अनुरोध छ।
📅 मिति: २०८२ साल भाद्र १ गते
📌 टोकन वितरण अन्तिम मिति: २०८२/४/२८
सम्पर्क:
📞 अनिल रौनियार – ९८१६३७९०६६
📞 आलोक साह – ९८१३६३६३६२
📞 सन्तोष साह – ९८०७३७७७८२
📞 कुनाल गुप्ता – ९८०३११६६४२
आउनुहोस्, हामी सबै मिलेर रथयात्रालाई ऐतिहासिक तथा अनुपम बनाऔं! 🚩✨
#राधाकृष्णरथयात्रा२०८२ #भक्तिरथ #नेपालीसंस्कृति #रथयात्रा