Terai Madhesh Nepal

  • Home
  • Terai Madhesh Nepal

Terai Madhesh Nepal Follow The Page For Exciting News and more..

11/09/2025

"नयाँ सरकारले शक्तिशाली कानुन बनाएर देशको सम्पत्ति जलाउनेलाई कारबाही गरोस्!" - गगन थापा

10/09/2025

Nepali Army Arrested 303 Prisoner.

10/09/2025

नेपालको एक मात्र जनकपुर-जयनगर रेल अनिश्चितकालिन बन्द, यात्रुहरु स्टेशनमै अलपत्र |

10/09/2025

GoodNews: हिजोको आगोलागीले सिंहदरबारभित्र रहेको डाटा सेन्टरमा क्षति पुर्‍याएको छैन । त्यहाँ विभिन्न सरकारी कार्यालयहरूको महत्वपूर्ण डाटा राख्ने गरिन्छ ।

10/09/2025

NTC le aba ko 3 din ko lagi Unlimited Voice ra Data pack diyeko cha:

To activate data: *1415*8*3 #
To activate voice: *1415*8*7 #

09/09/2025

जनकपुरमा रहेको एमाले नेता उमाशंकर अरगरियाको घर र गाडी तोडफोड भएको छ ।

प्रदर्शनकारीहरुले नेता अरगरियाको भानचोकस्थित रहेको घर र त्यही पार्किँग गरि राखिएको नीजी सवारीमा तोडफोड गरेको हो ।

09/09/2025

आधिकारिक सेना हेल्पलाइन सक्रिय र कार्यरत छ।
९७७ ०१-५९७९०००।
कृपया यो नम्बर सेयर गर्नुहोस् ताकि आवश्यक पर्दा धेरै मानिसहरूले सम्पर्क गर्न सकून्।

09/09/2025

नेपाली सेना सडकमा निस्किएका छन।

09/09/2025

बाटोमा रोकाबट आएपछि सँजय साह (टकला) भोली बिहान मात्रै जनकपुर आउने जानकारी |

09/09/2025

प्रिय Gen Z पुस्ताहरु,
तपाईंहरूले यो देशको मुहार फेर्न सुरुवात गर्नुभयो। अब यो देश बनाउने जिम्मा पनि तपाइहरु कै हो। म भ्रष्टाचार विरुद्ध लडिरहे तर सकिन तर तपाइहरुले गरेर देखाइदिनु भयो । अब यो देशमा बिगतमा भएको सबै भ्रष्टाचारको छानबिन गर्ने जिम्मा पनि तपाइहरु कै हो। देशको सार्वजनिक सम्पती नेताहरुले पहिले नै बेचेर खाइस्केका छन । अब बचेका सम्पतीहरु को रक्षा सम्बर्द्धन गर्ने जिम्मा पनि तपाईंहरु कै हो। त्यसैले अब देशको सार्वजनिक सम्पती मा आगो नलागौ सैयमित बनौ। थप जनधनको क्षती हुन बाट बचाऔ। अब देशलाई स्थिरता र समृद्ध नेपाल बनाउन तर्फ लाग्न हार्दिक अपिल गर्दछु |

✍️ - dr. Amresh Kumar Singh

09/09/2025

जलेश्वरव कारागार जेल को सम्पूर्ण केदी भागे |

09/09/2025

अबको विकल्प बदलाव बाहेक केही छैन |
✍️ - Sandip Lamichhane

Address


Website

Alerts

Be the first to know and let us send you an email when Terai Madhesh Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share