Shivasatakshi Update times

  • Home
  • Shivasatakshi Update times

Shivasatakshi Update times Welcome to official page of Shivasatakshi Update. Follow us for latest updates about Shivasatakshi.

📣 **Under-15 Football Tournament | Tie Sheet Out Now!** ⚽ The battle begins **(Saturday, Shrawan 3)**! Let’s cheer for t...
19/07/2025

📣 **Under-15 Football Tournament | Tie Sheet Out Now!** ⚽ The battle begins **(Saturday, Shrawan 3)**! Let’s cheer for the stars of tomorrow as they give their best on the field. 🌟🔥 📍Be there to support and encourage these young talents — your presence matters! 🙌

😱
19/07/2025

😱

19/07/2025

आज बिहानको दृश्य झिलझिले बाट।।
श्रावण मा हुस्से।।

18/07/2025

जे गर्छु नेपालमै गर्छु भन्ने सोचले दुई जना युवाहरुले शिवसताक्षी ०८ झिलझिलेमा आफ्नो सानो फास्ट फुड स्टल खोल्नु भएको छ।

सबै जनाले साथ र हौसला दिनुहोला।

प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जकाे सेवा प्रवाह अवरूद्ध हुने सम्बन्धी सूचना ।तपाईंलाई पर्न गएको असहजता वा असुविधाका ला...
18/07/2025

प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जकाे सेवा प्रवाह अवरूद्ध हुने सम्बन्धी सूचना ।
तपाईंलाई पर्न गएको असहजता वा असुविधाका लागि हामी विनम्रतापूर्वक क्षमा याचना गर्न चाहन्छौँ।

Our home town rapper  karki stage name LAlsun from shivasatakshi-08 jhiljhile dropping his first album..Lets support loc...
18/07/2025

Our home town rapper karki stage name LAlsun from shivasatakshi-08 jhiljhile dropping his first album..
Lets support local artist..

RELEASING SOON !!!

The Flow Factory Presents
The Mixtape - SADAK

“LALSUN makes his official debut with SADAK, a powerful, street-rooted mixtape released under independent label THE FLOW FACTORY. With raw lyricism and uncompromising authenticity, this project marks the beginning of a bold new voice in nepali hip-hop.”

so,
“Volume up. Egos off & Welcome to the TFF Era.”



मोबाइल फेला पर्यो : शिव शताक्षी नगरपालिका वडा नम्बर ६  को महिला सदस्य गीता दर्जीको घरबाट फाल्गुनन्द चोक आउने सडकमा एउटा ...
18/07/2025

मोबाइल फेला पर्यो : शिव शताक्षी नगरपालिका वडा नम्बर ६ को महिला सदस्य गीता दर्जीको घरबाट फाल्गुनन्द चोक आउने सडकमा एउटा मोबाइल फेला परेको हुँदा मोबाइल धनीले यो खबर थाहा पाउनुभए वडा नम्बर ६ को कार्यालयमा वा ९८०२८९१८३३ मा सम्पर्क राख्नुहोला।
Pic - सतासी न्युज

चेस खेल प्रेमीको लागि खुसीको खबर।।।शिवसताक्षी ०८ झिलझिले चेस क्लब द्वारा आयोजित शिवसताक्षी चेस प्रतियोगिता २०८२ यही मिति...
16/07/2025

चेस खेल प्रेमीको लागि खुसीको खबर।।।

शिवसताक्षी ०८ झिलझिले चेस क्लब द्वारा आयोजित शिवसताक्षी चेस प्रतियोगिता २०८२ यही मिति २०८२ श्रावन ०३-०४ गते शनिबार र शुक्रबार संस्कार इंग्लिश बोर्डिङ स्कुल,झिलझिलेमा हुनु गएरहेको छ।
पुरस्कार राशि हरु तल तपसिल ।।

🚨 Last Call! 🚨Under-15 Football Tournament 🏆📅 Shrawan 3 (Saturday)⚽ Bring your game and compete for:🥇 1st Prize – Trophy...
16/07/2025

🚨 Last Call! 🚨
Under-15 Football Tournament 🏆
📅 Shrawan 3 (Saturday)

⚽ Bring your game and compete for:
🥇 1st Prize – Trophy + Medal
🥈 2nd Prize – Entry Fee Return + Medal

📌 Note: Prizes may vary based on total team entries.

📢 Don't miss out – register now and show your skills on the field! 💥⚽

केही समय अगाडि सम्झना चोकमा गाई बोकेर कुदी ररहेको गाडी बाट गाई तल झरेको र गाडी वाला लाई थाहा नभएको खबर आएको छ।अहिले त्यो...
16/07/2025

केही समय अगाडि सम्झना चोकमा गाई बोकेर कुदी ररहेको गाडी बाट गाई तल झरेको र गाडी वाला लाई थाहा नभएको खबर आएको छ।
अहिले त्यो गाई सानो बाटो हुँदै पशुपति स्कूल तिर लागेको खबर आएको छ।

16/07/2025

लु त अबो अनपढ गँवार हरुको हरी बिजोक हुने भो।।

अब देखि नेकपा एमालेको सदस्यता लिन परीक्षा पास गर्नुपर्ने भएको छ ।😯

15/07/2025

सूचना सूचना सूचना।।।।।
केदार सापकोटाको धरमपुर देखि दुदामारी काे बीचमा राष्ट्र परिचय पत्र, atm, चेक , नगद २०००० र धेरै महत्व पूर्ण कागजात हराएको हुँदा भेट्नु हुने ने तल दिएको नं वा हामीलाई सम्पर्क गर्दिनु होला।।
मानवता नै सबै भन्दा ठूलो कुरा हो।।
9801418246

Address


Website

Alerts

Be the first to know and let us send you an email when Shivasatakshi Update times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share