अस्पताल भर्ना हुनु अघि प्रधानमन्त्रीको भिडियो संदेश : सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्न
Coronavirus ले कसरी ज्यान लिन्छ? Virus सर्न नदिन के गर्न सकिन्छ?
कुनै पनि virus ले (coronavirus ले पनि) आँफै नयाँ virus बनाउन सक्दैन। त्यसको लागि virus ले पशुपन्छी, मानिस वा अन्य जीवको कोषको भर पर्नु पर्छ। तर शरीरको कोषले जे पायो त्यहि आँफु भित्र छिर्न दिंदैन। त्यहि भएर Virus ले मानबको कोषलाई झुक्याउन आफ्नो शरीरको बाहिरी भागमा रहेको protein तत्व प्रयोग गर्छ जसले गर्दा हाम्रो शरीरको कोष आफ्नै केहि भाग होला भनेर झुक्किन्छ र virus लाई छिर्न दिन्छ। Coronavirus फोक्सोको कोष भित्र छिरेपछि कोष भित्रको genetic material प्रयोग गरेर अन्य धेरै virus बनाउँछ र उक्त कोषको अन्त्य गरिदिन्छ। अनि जति धेरै virus भए उति नै धेरै फोक्सोको कोष मर्ने हुन थाल्छ। त्यसपछि सोहि मरेको कोष नजिक सुन्निने र तरल पदार्थ जम्ने प्रक्रिया चल्छ। यसले गर्दा फोक्सोमा oxygen रक्तनलीमा गएर रगतमा oxygen सिंचाई गर्ने प्रक्रिया ठप्प हुन्छ र फोक्सो आँफै असक्त हुँदै जा
कोरोना भाईरसबाट सचेत रहौं।
जेहोस् अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी राम्रो देखिंदैछ है!
~कोरोना संक्रमण, जोखिम ठाउंहरु --
१. सिनेमा घर
२. अस्पताल
३. बिद्यालय / कलेज
४. सार्वजनिक यातायात
५. सपिंग मल
६. व्यस्त गल्ली
७. तरकारी तथा मासु बेच्ने ठूला स्थानहरु
८. सभा / जुलुस भएका स्थान
९. वृद्धाश्रम
१०. होटेल / रेस्टुरेन्ट
११. रंगशाला
१२. भोजभतेर आदि।
काम नपरेसम्म यस्ता ठाउँमा जाने नगरौं | जानु परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गरौँ | घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धोएर भान्सा / बैठक कोठामा जाने गरौँ |
.
.
उपचार छैन, रोकथाम सम्भव छ |~
Copied
प्रचण्डमाथि दुर्व्यवहार :
जब प्रचण्डमाथि जुत्ता प्रहार भयो !
हात नमिलाऔं। मास्क लगाऔं,खुट्टा मिलाऔं। खुट्टाको पनि दिन आउँदो रहेछ।
रबिले दिए गोकुल बास्कोटा र ओलीलाई कडा जवाफ
इरानमा विमान दुर्घटना, यात्रु र चालक दल सबैको मृत्यु भएको छ।
अस्ट्रेलियाको यो अवस्थाले सिङ्गो अस्ट्रेलियालाई मात्रै नभएर विश्व वातावरणलाई असर पुगेको छ ।
नेपालकै पहिलो कम्प्युटर वैज्ञानिक देशले चिन्न नसकेको जो विश्वमा नेपाल चिनाउछु भन्थे । बिज्ञान अनुसन्धान आविष्कारमा नेपाल धेरै पछि रहेको छ । यो एउटा सपना सायद साकार हुन पाएको भए नेपाल प्रविधिमा अझै अघि हुने थियोे ।
बिस्वको शक्तिशाली अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य ८ विलयन डलर ।