HamroEbook

HamroEbook Learning Platform

नाेटहरू राख्न थालिएकाे छ है । हेर्नमा सुविधा भए नभएकाे बारे कमेन्ट वा इन्बक्स गर्नुहाेला । भाेलिसम्ममा धेरै नाेटहरू राखि...
06/07/2024

नाेटहरू राख्न थालिएकाे छ है । हेर्नमा सुविधा भए नभएकाे बारे कमेन्ट वा इन्बक्स गर्नुहाेला । भाेलिसम्ममा धेरै नाेटहरू राखिनेछन् ।

आवश्यक हुनेहरू निशुल्क कक्षा तथा नाेट सामग्रीका लागि जाेडिन सक्नुहुनेछ🙏
06/07/2024

आवश्यक हुनेहरू निशुल्क कक्षा तथा नाेट सामग्रीका लागि जाेडिन सक्नुहुनेछ🙏

06/07/2024

Hamro Ebook युट्युव च्यानलमा राखिएका पछिल्ला भिडियाेबाट राम्राे प्रश्न फसेछ है । जानेरभन्दा पनि याे संयाेग पनि हाे है😃🙏

आजकाे प्रश्नकस्ताे भयाे त साथीहरू?
06/07/2024

आजकाे प्रश्न
कस्ताे भयाे त साथीहरू?

06/07/2024

हाम्राे याे पेजमा ADBL (४ र ५ तह) काे तयारी गर्ने साथीहरू काे काे हुनुहुन्छ ? एउटा राम्राे नाेट छ ।
कमेन्ट/Inbox गराैँ त

यस्तै e-notes नि:शुल्क प्राप्त गर्न चाहनुहुन्छ?
06/07/2024

यस्तै e-notes नि:शुल्क प्राप्त गर्न चाहनुहुन्छ?

फर्मूलै फर्मूला भएकाे नाेटयस्तै सामग्रीहरूकाे लागि हाम्राे याे पेज वा युट्युव च्यानल Hamro Ebook  वा हाम्राे वेभसाइट (हा...
05/07/2024

फर्मूलै फर्मूला भएकाे नाेट
यस्तै सामग्रीहरूकाे लागि हाम्राे याे पेज वा युट्युव च्यानल Hamro Ebook वा हाम्राे वेभसाइट (हाम्राे इबुक डटकम) मा भिजिट गर्नुहाेला ।

यस्तै अरू पनि छन् हैन त ?ल थपाैँ है ।
04/07/2024

यस्तै अरू पनि छन् हैन त ?
ल थपाैँ है ।

04/07/2024

अब सबैजना साथीहरूलाई १६ औँ याेजनाकाे तथ्यांकहरू सम्झने तरिका पनि चाहिएकाे हाेला, हैन त ?

विपा (BIPPA)  सम्झाैता बारे उपयाेगी फर्मूला नाेट(यसकाे डिटेल फर्मूला सहितकाे भिडियाे हाम्राे युट्युव च्यानलमा उपलब्ध छ ।...
04/07/2024

विपा (BIPPA) सम्झाैता बारे उपयाेगी फर्मूला नाेट
(यसकाे डिटेल फर्मूला सहितकाे भिडियाे हाम्राे युट्युव च्यानलमा उपलब्ध छ ।)

04/07/2024

नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाईन्छ?
A. असार १
B. साउन १
C. भदाै १
D. असाेज १

Address

Kathmandu, Nepal

Alerts

Be the first to know and let us send you an email when HamroEbook posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HamroEbook:

  • Want your business to be the top-listed Media Company?

Share