Khabar Nepali Sewa

  • Home
  • Khabar Nepali Sewa

Khabar Nepali Sewa Khabar Nepali Sewa सबैलाई स्वागत छ। 🔴 ताजा खबर नेपाली आजको मुख्य समाचार 🔴 नेपाली फटाफट समाचार

खगेन्द्र सुनारले किन एक्लो भन्दै पोस्ट गरेको होलान् 🤔 ?
22/08/2026

खगेन्द्र सुनारले किन एक्लो भन्दै पोस्ट गरेको होलान् 🤔 ?

Birendra jairu ले आशिका तामाङलाई यस्ताे सुझाब दिनुभयो छ।? 🤔
22/08/2026

Birendra jairu ले आशिका तामाङलाई यस्ताे सुझाब दिनुभयो छ।? 🤔

आशिका तामाङले अबदेखि आफूलाई सुधार गर्दै भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने व्यक्ति बन्ने कोसिस ग...
20/08/2026

आशिका तामाङले अबदेखि आफूलाई सुधार गर्दै भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने व्यक्ति बन्ने कोसिस गर्ने बताएकी छन्।

आफ्नो जीवनसाथी गु माएकी आमाको हात फेरि नयाँ जीवनसाथीको हातमा सुम्पिँदै गर्दा एक छोराले देखाएको जिम्मेवारी र सोचले धेरैको...
19/08/2026

आफ्नो जीवनसाथी गु माएकी आमाको हात फेरि नयाँ जीवनसाथीको हातमा सुम्पिँदै गर्दा एक छोराले देखाएको जिम्मेवारी र सोचले धेरैको मन छोएको छ।
आमाको खुसीका लागि आफ्नो सोच, समाज र परम्पराभन्दा माथि उठेर छोराले आमाको पुनःवि*वाह गराइदिएका हुन्। विवाहका क्रममा उनले नयाँ जीवनसाथीलाई भनेका छन्, ‘मेरी आमालाई सधैँ खुसी राख्नुहोस्, उहाँको ख्याल राखिदिनुहोस्।’
छोराको यो भावनात्मक कदमले आमाको खुसी र स्वतन्त्र जीवनप्रतिको सम्मानलाई समेत उजागर गरेको छ। समाजमा अझै पनि वि*धवा महिलाको पुनःविवाहलाई लिएर विभिन्न सोच र धारणा रहे पनि आमाको इच्छालाई प्राथमिकता दिँदै छोराले गरेको यो निर्णय प्रेरणादायी बनेको छ।
आमाको जीवनमा फेरि खुसी फर्काउन छोराले देखाएको माया, सम्मान र जिम्मेवारीलाई धेरैले प्रशंसा गरेका छन्।
आमा सधैँ खुसी रहून्, उहाँको नयाँ जीवन प्रेम, सम्मान र साथले भरिपूर्ण बनोस्। 🙏❤️

बालेन सरकार विरुद्ध आन्दोलनमा उत्रिन प्रचण्डको आग्रह 🤔
19/08/2026

बालेन सरकार विरुद्ध आन्दोलनमा उत्रिन प्रचण्डको आग्रह 🤔

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले बालेन सरकारविरुद्ध काठमाडौंको माइतीघरबाट हस्ताक्षर अभियान सुरु गरेको छ।पार...
18/08/2026

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले बालेन सरकारविरुद्ध काठमाडौंको माइतीघरबाट हस्ताक्षर अभियान सुरु गरेको छ।
पार्टीले विद्युत् क्षेत्रमा सरकारले लगाएको कर खारेज गर्न तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल उठाउन माग गरेको छ।
अभियानमा अध्यक्ष कुलमान घिसिङ स्वयं सहभागी हुँदै विद्युत् खपत बढाउने, इन्डक्सन चुलो तथा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने समयमा विद्युत्मा थप करको भार बढाउनु उचित नभएको बताएका छन्।

जनआस्थाले पछिल्लो पटक ‘सुध्रिनुस् म्याडम, अझै समय छ’ भन्ने शीर्षकमा फेसबुकमा सामग्री प्रकाशित गरेको थियो। उक्त सामग्री अ...
18/08/2026

जनआस्थाले पछिल्लो पटक ‘सुध्रिनुस् म्याडम, अझै समय छ’ भन्ने शीर्षकमा फेसबुकमा सामग्री प्रकाशित गरेको थियो। उक्त सामग्री अहिले भने फेसबुकमा नदेखिने बनाइएको वा हटाइएको देखिएको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीबाट कसैलाई निष्कासन गर्न औपचारिक बैठक आवश्यक नपर्ने बताएका छन्। उनले...
18/08/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीबाट कसैलाई निष्कासन गर्न औपचारिक बैठक आवश्यक नपर्ने बताएका छन्। उनले ‘फेसबुकमा एउटा स्टाटस लेखिदिए पुग्छ’ भन्दै पार्टीभित्रको निर्णय प्रक्रियाबारे टिप्पणी गरेका हुन्।

सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।प...
17/08/2026

सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।
प्रधानमन्त्री शाह नियमित प्रश्नोत्तरमा सहभागी नभएको भन्दै विपक्षी दलहरूले लामो समयदेखि आवाज उठाउँदै आएका थिए। सभामुखको पछिल्लो रुलिङसँगै प्रधानमन्त्रीको संसद उपस्थितिको विषय थप चर्चामा आएको छ।
प्रधानमन्त्रीको जवाफ माग्दै ७७ दिनदेखि जारी विपक्षी दलहरूको विरोध सभामुखको रुलिङपछि रोकिएको बताइएको छ। अब प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन्छन् वा दिँदैनन् भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

दुई महिनाअघि मात्रै 'उत्कृष्ट प्रहरी' सम्मान पाएका नमोबुद्ध–४ भकुण्डे प्रहरी चौकीका इन्चार्ज सई गणेशप्रसाद श्रेष्ठ मध्यर...
17/08/2026

दुई महिनाअघि मात्रै 'उत्कृष्ट प्रहरी' सम्मान पाएका नमोबुद्ध–४ भकुण्डे प्रहरी चौकीका इन्चार्ज सई गणेशप्रसाद श्रेष्ठ मध्यरातमा एक युवतीसँग होटलमा भेटिएपछि स्थानीयले नियन्त्रणमा लिएका छन्। स्थानीयले दुवैलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको जिम्मा लगाएका छन् भने घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

Address


Alerts

Be the first to know and let us send you an email when Khabar Nepali Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Nepali Sewa:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share