KapuriOnline

KapuriOnline पलपल हर पलको खबर

10/07/2025

दिगो विकासका लागि चालू खर्च कम र पुँजीगत खर्च बढी हुनुपर्छ ।
यसमा हजुरहरूको राय के छ ?

10/07/2025

शिवराज ५ मा महिला प्रहरीमा भर्नाका लागि छनोट कार्यक्रम, आयोजक संस्थाले छनोट भएका प्रशिक्षार्थी लाई प्रहरी सहायक निरीक्षक ASI पदका लागि बन्द प्रशिक्षण केन्द्रमा निशुल्क आवासीय सुविधा सहित तालिम दिएर प्रतिस्पर्धामा सहभागी गराउनेछ ।

©भिडियो सामाग्री : कमल बिष्ट

10/07/2025
खेलाडी र प्रशिक्षकलाई सम्मान लुम्बिनी प्रदेश सरकारले एसीसी मेन्स यु–१६ इस्टर्न जोन कपमा विजयी भई फर्किएका दुई खेलाडीलाई ...
10/07/2025

खेलाडी र प्रशिक्षकलाई सम्मान
लुम्बिनी प्रदेश सरकारले एसीसी मेन्स यु–१६ इस्टर्न जोन कपमा विजयी भई फर्किएका दुई खेलाडीलाई जनही १/१ लाख रुपैयाँ र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरेर सम्मान गरेको हो।

शिवराज नगरपालिका वडा न ५ रहेको चन्द्रौटा बजारको मुहार फेरिएको छ । सडक बत्ती जडान भएपछि उज्यालो
10/07/2025

शिवराज नगरपालिका वडा न ५ रहेको चन्द्रौटा बजारको मुहार फेरिएको छ । सडक बत्ती जडान भएपछि उज्यालो

09/07/2025

लहडकै भरमा शिवराज नगरपालिकाको जेसिबी आयो, स्थानीयको घर खेतमा क्षति हुनेगरी काम अलपत्र छोड्यो हिड्यो, शिवराज नगरपालिका ३ बलुवाडाडाको एक घर जोखिममा परिवार चिन्तित ।

©स्थलगत भिडियो रिपोर्ट : कमल बिष्ट

Afghanistan’s elite umpire Bismillah Jan Shinwari has passed away at the age of 41. We deeply mourn his untimely demise.
08/07/2025

Afghanistan’s elite umpire Bismillah Jan Shinwari has passed away at the age of 41. We deeply mourn his untimely demise.

06/07/2025

घरमा बत्ती छैन? सडक बत्तीको उज्यालोमा पढ्दै गरेका विजयनगर गाउँपालिका-६ का कक्षा ५ मा अध्ययनरत अभिषेक परियार।
भिडियो:पत्रकार कृष्ण पौडेल

शिवपुरमा पनि रास्वपाको हस्ताक्षर अभियान । ---------------------------------------------------------कमल बिष्ट, (असार २२, ...
06/07/2025

शिवपुरमा पनि रास्वपाको हस्ताक्षर अभियान ।
---------------------------------------------------------
कमल बिष्ट, (असार २२, २०८२)कपिलवस्तु
सहकारीको रकम अपचलनको मुद्दामा पुरपक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह तथा उपप्रधानमन्त्री रवी लामिछाने माथि सरकारले राजनीतिक प्रतिशोध साधेको भन्दै त्यसका विरुद्ध देशब्यापी हस्ताक्षर अभियान चलाइरहेको रास्वपाले शिवराज नगरपालिका १ शिवपुरमा पनि आज साप्ताहिक हाटबजारको छेउ चोकमा हस्ताक्षर संकलन कार्यक्रम गरेको छ ।

रास्वपा शिवराज नगर समितिको आयोजनामा आयोजना गरिएको हस्ताक्षर अभियानमा हाटबजारमा किनमेल गर्न आएका नागरिकले बाटो छेउमै रहेको स्टलमा पुगेर हस्ताक्षर गरेको देख्न सकिन्थ्यो, कतिपय लाई आयोजकले हस्ताक्षर गर्न आग्रह गरेको दृश्य देख्न सकिन्थ्यो भने कतिपय स्वतस्फूर्त हस्ताक्षरमा सहभागी देखिन्थे, त्यसैगरी कतिपयले हस्ताक्षर गर्न गरेको आग्रहमा असहमति जनाउदै बाटोलागेको दृश्य पनि देखिन्थ्यो ।

रास्वपाका नगर सभापति बालकृष्ण पाण्डेको नेतृत्वमा सन्चालन भएको अभियानमा रास्वपाका स्थानीय नेता कार्यकर्ताहरू हस्ताक्षर अभियान सन्चालनमा सहभागी थिए, आज साझ ६ बजे सम्म करीव १ हजार नागरिकले हस्ताक्षर गरीसकेको रास्वपाका नगर सभापति पाण्डेले जानकारी गराउनुभयो ।

https://kapurionline.com/2025/07/05/33901/
05/07/2025

https://kapurionline.com/2025/07/05/33901/

कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरमा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समितिले खाता सञ्चालन नगरी नविकरण ...

05/07/2025

विजयनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–११ झिंगाहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। म.....

Best batsman and  best player of the tournament -Raunak Srivastav
05/07/2025

Best batsman and best player of the tournament -Raunak Srivastav

Address


Alerts

Be the first to know and let us send you an email when KapuriOnline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share