Power of Time

  • Home
  • Power of Time

Power of Time Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Power of Time, Publisher, .

Just for you ♥️♥️..
31/05/2024

Just for you ♥️♥️..

just loved ♥️♥️
31/05/2024

just loved ♥️♥️

😂😂
23/11/2023

😂😂

22/11/2023

पत्रकार हिमेस न्यौपाने ले आफ्नो श्रीमतीलाई गरेको घरेलु हिंसा !
तपाईको भनाई??

12/11/2023
16/09/2023

बझाङमा साँझको बेला copy किन्न पसल गएकी 11 र 12 वर्षीय 2 बालिकालाई 3 जनाको group ले R**e गरेका छन्। 😥

R**e गर्ने 3 जनालाई अहिले सम्म arrest गरिएको छैन भने तिनीहरूको family ले पीडितको परिवारलाई कुरा बाहिर ल्याए मार्ने धम्की दिएका थिए।

बाख्रो गगन थापा कता छन् अमेरिकी सेना आयो भने चार पाटा मुडेर काशीनाथ पुर्याउनु भनेको होइन ?
13/09/2023

बाख्रो गगन थापा कता छन् अमेरिकी सेना आयो भने चार पाटा मुडेर काशीनाथ पुर्याउनु भनेको होइन ?

नेम्वाङका दुई छोराले दिंवंगत बुबालाई भक्कानिँदै दिए श्रद्धाञ्जली ... दिवंगत नेता सुवास नेम्वाङका दुबै छोरा नेपाल आइपुगेक...
13/09/2023

नेम्वाङका दुई छोराले दिंवंगत बुबालाई भक्कानिँदै दिए श्रद्धाञ्जली ...

दिवंगत नेता सुवास नेम्वाङका दुबै छोरा नेपाल आइपुगेका छन् । उनीहरु नेपाल आए लगतै एमाले पार्टी कार्यालय च्यासल पुगेर आफ्नो बुबाको मुख हेरेका छन् । नेपाली चाड बुबाको मुख हेर्ने अघिल्लो दिन बेलायतबाट आइपुगेका नेम्वाङका जेठा छोरा मिङ्सो र अष्ट्रेलियाबाट आइपुगेका कान्छो छोरा सुहाङ बुबालाई श्रद्धाञ्जली लिने क्रममा भक्कानिएका थिए । उनीहरुले बुबालाई श्रद्धाञ्जली दिंदै गर्दा उपस्थित अन्य नेता–कार्यकर्ता र विदेशी कुटनीतिज्ञहरुको समेत आँखा रसाएको थियो ।

ढिलै भए पनि जन्म दिनको शुभ-कामना 😂😂🤣
13/09/2023

ढिलै भए पनि जन्म दिनको शुभ-कामना 😂😂🤣

Address


Website

Alerts

Be the first to know and let us send you an email when Power of Time posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share