News Of Nepal

  • Home
  • News Of Nepal

News Of Nepal News and Fun

अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प: अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्ष...
11/10/2023

अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प: अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको हाे । भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो । अफगानिस्तानमा गत साता अर्थात ७ अक्टोबर शनिबारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । सैन्य हस्तान्तरण मार्फत अफगानिस्तानमा शासन गर्ने सरकारले भूकम्पमा परी मृत्यु हुनेको संख्या पुष्टि गरेको छ ।

11/10/2023

A Palestinian citizen for Hamas uses his own son as a shield before members of the Israeli army.

Heartbreaking💔: इजराइलमा ज्यान गुमाएका विद्यार्थी  Aanand sah द्वारा 2021 may 26 मा अपलोड गरिएको सङ्कल्प :"मैले आफ्नो जी...
10/10/2023

Heartbreaking💔: इजराइलमा ज्यान गुमाएका विद्यार्थी Aanand sah द्वारा 2021 may 26 मा अपलोड गरिएको सङ्कल्प :

"मैले आफ्नो जीवन मा एक करोड जम्मा गरेर एउटा oxygen production industry खोल्ने छु र त्यसको नाम Brahdev RBSS Aanand oxygen production राख्नेछु। अनि एउटा पूर्ण सुविधा रहित हस्पिटल पनि खोल्ने छु जसमा कसैलाई भेद भाव हुने छैन।"

तस्बिर Aanand sah कै प्रोफाइल बाट लिइएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ...
03/10/2023

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

नेपाल को रेकर्ड टोडन भारत ले छिट्टै मङोलिया सङ T-20 cricket खेल्नी प्लान बनाउदै😁😂
27/09/2023

नेपाल को रेकर्ड टोडन भारत ले छिट्टै मङोलिया सङ T-20 cricket खेल्नी प्लान बनाउदै😁😂

Men's T20 International World Records broken on opening game of Men's Cricket at   in Hangzhou.Fastest Men's Individual ...
27/09/2023

Men's T20 International World Records broken on opening game of Men's Cricket at in Hangzhou.

Fastest Men's Individual T20 International Century: Kushal Malla of Nepal, record held by Rohit Sharma and David Miller broken.

Highest Men's Team Score in T20 Internationals: Afghanistan total of 278 against Ireland broken by Team Nepal.

Fastest T20 International 50 in Men's Cricket: Dipendra Singh Airee, off 9 deliveries.

Dipendra Singh Airee joins Yuvraj Singh in hitting 6 sixes in an over in a T20 International. Nepal Team reach 300+ for the first time by any country in Men's T20 Internationals.

३४ बलमा शतक पूरा गर्दै कुशल मल्ल सबैभन्दा छिटो टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडी बनेका छन् ।
27/09/2023

३४ बलमा शतक पूरा गर्दै कुशल मल्ल सबैभन्दा छिटो टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडी बनेका छन् ।

डियर कामनपा, शिक्षकहरूले हाजिरी मण्डलामै गर्नुहुन्छ रआन्दोलनमा जाँदा पुगेको क्षतिपूर्तिका लागि बिदाका दिन पढाउँछौँ : काठ...
20/09/2023

डियर कामनपा, शिक्षकहरूले हाजिरी मण्डलामै गर्नुहुन्छ र
आन्दोलनमा जाँदा पुगेको क्षतिपूर्तिका लागि बिदाका दिन पढाउँछौँ : काठमाण्डौका शिक्षक

20/09/2023

समय सान्दर्भिक :>
पुरै सुनेर प्रतिक्रिया दिनुहोला 😊

19/09/2023

भाग्यमा हुने मान्छेको नाम निधारमा लेखिन्छ .. र नहुनेको नाम मुटुमा लेखिन्छ..!!
Good night

शिक्षक आन्दोलनमा जान वालिङ नगरपालिका का सिक्षक काठ्माण्डौ जाने तयारिमा ! !
19/09/2023

शिक्षक आन्दोलनमा जान वालिङ नगरपालिका का सिक्षक काठ्माण्डौ जाने तयारिमा ! !

“यदि तपाई निराश हुनुहुन्छ भने तपाई विगतमा बाँच्दै हुनुहुन्छ। यदि तपाईं चिन्तित हुनुहुन्छ भने तपाईं भविष्यमा बाँच्दै हुनु...
19/09/2023

“यदि तपाई निराश हुनुहुन्छ भने तपाई विगतमा बाँच्दै हुनुहुन्छ। यदि तपाईं चिन्तित हुनुहुन्छ भने तपाईं भविष्यमा बाँच्दै हुनुहुन्छ। यदि तपाईं शान्तिमा हुनुहुन्छ भने तपाईं वर्तमानमा बाँच्दै हुनुहुन्छ।”
#शुभप्रभात #शुभदिनको_कामना💐

Om Thapa

Address


Website

Alerts

Be the first to know and let us send you an email when News Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share