1 AM

1 AM Get the latest news from around the world. And to highlight educational and recreational activities.

एकजना बृद्ध बुबाको टाउकोमा १० वटा कपाल थियो उहाँ हजामको पसलमा गएपछि हजामले रिसाउँदै भन्यो: के गरुँ , "गनौ कि काटम?"बृद्ध...
18/11/2023

एकजना बृद्ध बुबाको टाउकोमा १० वटा कपाल थियो
उहाँ हजामको पसलमा गएपछि हजामले रिसाउँदै भन्यो: के गरुँ , "गनौ कि काटम?"

बृद्धले हाँसेर भने: "कालो रंग लगाइदेउ।"
त्यसपछि दुई जना नै हाँस्न थाले।
जिन्दगी रमाइलोको लागि हो, चाहे जेसुकै होस् , मुस्कुराउन छोड्नु हुँदैन ।

यदि तपाईं चिन्तामा हुनुहुन्छ भने, आफुलाई थोरै आमार दिनुहोस् ।
आइसक्रीम , चकलेट , केक खानुहोस के खादा तपाइँलाई आनन्द आउँछ त्यही खानुहोस् ।

अंग्रेजी बर्णमालाले हामीलाई सिकाउँछ..
A B C...
Avoid Boring Company
निराश संगत बाट टाढा रहनुहोस

D E F...
Don't Entertain Fools
मुर्खहरु सँग समय बर्बाद नगर्नुहोस्

G H I..
Go For High ldeas
उच्च बिचार राख्नुहोस्

J K L M..
Just Keep a friend like Me
म जस्तो साथी राख्नुहोस्

N O P..
Never Overlook the Poor n Suffering
गरिब र पीडित लाई कहिल्यै नदेखेको झै नगर्नुहोस् उनीहरुलाई सहयोग गर्नुहोस्

Q R S..
Quit Reacting to Silly tales
मुर्खहरुलाई प्रतिक्रिया नदिनुहोस

T U V..
Tune Urself for ur Victor
आफ्नो जित सुनिश्चित हुनुहोस्

W X Y Z...
We Xpect You to Zoom ahead in life
हामी तपाइँलाई जिबनमा अघि बढेको हेर्न चाहन्छौं

यदि तपाईंले चन्द्रमा देख्नुभयो भने, तपाईंले भगवानको सुन्दरता देखुभयो...
यदि तपाईंले घामलाई देख्नुभयो भने, तपाईंले भगवानको शक्ति देख्नुभयो...

र यदि तपाईंले ऎनामा हेर्नुहुन्छ भने तपाईंले भगवानको सबैभन्दा सुन्दर रचना देख्नुहुन्छ।
त्यसैले आफैमा बिश्वास राख्नुहोस् ।

हाम्रो जिबनको उदेश्य हुनुपर्छ..
९ ८ ७ ६ ५ ४ ३ २ १ ०
दिनमा ९ गिलास पानी पिउनुहोस
रातमा ८ घन्टा सुत्नुहोस
७ परिवार सँग यात्रा अगाडि बढाउनुपर्छ
६ अङ्कको आम्दानी,
हप्तामा ५ दिन काम
४ पाङ्ग्रे सवारी साधन
३ बेडरु भएको घर
२ राम्रा छोराछोरी
१ प्रेम
० चिन्ता,,,
(यस्तो भेटियो बिहान बिहानै )

27/03/2023
28/11/2022

फेरि कहिल्यै नभन्नु म ज्यान पनि दिन्छु भनेर 😏
मैले प्यार खोजेको हो लास हैन 🤗

28/11/2022

यो मेरो मुटु हैन प्रिय ताल्चा मारेर राखेको सन्दुक हो
जथाभावी चलाउन नखोज भरेर राखेको बन्दुक हो ।

12/10/2022

बोल्न गाह्रो मान्ने मान्छेलाई बोलाउनै छोडी दिए किनकी जस्लाई मेरो जरुरत छैन मलाई पनि जरुरत छैन ।

08/09/2022
Don't sleep when your friend is a photo editor 🙂🙂
03/09/2022

Don't sleep when your friend is a photo editor 🙂🙂

एक पटक अमेरिकाबाट एक अन्वेषक अफ्रिकामा जान्छन । अफ्रिका प्रकृतिले दिएका सुन्दर जङ्गलहरू , खनिज-खानीहरू र नदिनालाहरूले नि...
01/09/2022

एक पटक अमेरिकाबाट एक अन्वेषक अफ्रिकामा जान्छन । अफ्रिका प्रकृतिले दिएका सुन्दर जङ्गलहरू , खनिज-खानीहरू र नदिनालाहरूले निक्कै धनी छ । प्राकृतिक हिसाबले यतिबिधी धनी देशमा जनता चाँही किन गरीब होलान ? उनलाई यो प्रश्नले निक्कै सतायो, तर यो प्रश्न भन्दा घनिभुत अर्को प्रश्न थियो । यती गरीब भएर पनि ति अफ्रिकिहरू निक्कै खुसी थिए । आफ्नो देश अमेरिकामा सबै कुरा भएर पनि दुखी मानिसहरू देखेका उनी, अफ्रिकाको चरम गरीबीका बावजुत पनि किन अफ्रिकिहरू खुसी छन भन्ने कुराले चकित भए । गरिबिकै बीचमा पनि किन खुसी छन अफ्रिकिहरू ? यही प्रश्नको खोजिमा भौतारिदा भौतारिदै एक दिन उनी दक्षिण पूर्बी अफ्रिकी मुलुक जिम्बावेको एक गाउँ पुग्छन । उनी त्यो सुन्दर गाउँमा घुम्दै थिए । एउटा चौतारोमा केटाकेटिहरू खेलिरहेका थिए, त्यो पनि नाङ्गै । उनले ती केटाकेटीलाई एक ठाउँमा भेला पारे र भने " ल केटाकेटी हो, सुन, मैले एउटा टोकरीमा मिठाइहरू भरेर ऊ त्यो १०० मिटर परको रुखको फेँदमा राखिदिएको छु । मैले सिठी बजाए पछी तिमीहरू मध्ये जसले सबै भन्दा छिटो दौडिएर त्यो टोकरी नजिक पुग्नेछ तब उसले सबै टोकरीका मीठाइहरू एक्लैले खान पाउनेछ ।" केटाकेटिहरूले ध्यान पूर्वक उनका कुरा सुने र खेलको लागि तयार भए । तर अचम्म जब ती अमेरिकले 1,2,3 भनेर सिट्ठी बजाए, ती केटाकेटीहरू एक्ला एक्लै तँछाड मछाड गर्दै टोकरी तर्फ दौडिएनन । बरू त्यसको सट्टा उनिहरूले एक अर्काका हातहरू समाते र सँगसँगै एकै रफ्तारमा दौडिन थाले । अन्वेषकले हेरिरहँदा उनिहरू सबैजना एकैचोटी टोकरीनिर पुगे अनि त्यहाँ भएका मिठाइहरू मिलेर बाँडिचुडी खाए । युरोपेली तथा अमेरिकि मुलुकमा निक्कै दौडधुप र प्रतिस्पर्धा देखेका ति अन्वेषक अफ्रीकी बालबालिकाको यस्तो अनौठो गतिबिधी देखेर तीन छक परे । उनले सोधे "तिमीहरू किन एक्लाएक्लै दौडिएर मिठाइको टोकरीनिर नपुगेको ? यदी एक्लै दौडिएर सबैभन्दा पहिले पुगेको भए त तिमीले सबै टोकरीभरी कै मिठाइ आफ्नो बनाउन सक्थ्यौ नि ?" यस्तो प्रश्नमा बच्चाहरूले एकै स्वरमा जवाफ दिए "उबुन्टु" अर्थात म छु र हामी छौँ , हामी छौँ र म छु । ती अन्वेषक नाजवाफ भए । अफ्रिकी समाजमा UBUNTU संस्कार निक्कै प्रचलित छ जसको अर्थ हुन्छ कि उनिहरू खुसी भए भने मात्र म खुसी हुन सक्छु, उनिहरूलाई दुखी बनाएर म मात्र खुसी कसरी हुन सक्छु ? किनकी म छु र हामी छौँ , हामी छौँ र म छु ।
मित्रहरू, अफ्रिकामा प्रचलित UBUNTU आज विश्वभरी आवश्यक छ । हामी सधैं "म खाऊँ, मै लाऊँ" भन्ने सोचबाट ग्रसित छौँ । अरूलाई दुखी बनाएर, अरूको खुसी छिनेर हामी खुसी कदापी हुन सक्दैनौँ ।

One day with you❤
31/08/2022

One day with you❤

30/08/2022

बजारतिर जिउँदैमा छाक बारे भन्दा रैछ्न!😂

THINK ABOUT YOUR LIFE.It ends hereAll the gragra, from eighthen to eightyFrom morning to nightSunday to MondayJanuary to...
29/08/2022

THINK ABOUT YOUR LIFE.

It ends here
All the gragra, from eighthen to eighty
From morning to night
Sunday to Monday
January to December

It ends here
That seductive skin
That oval face that turns every man on
That flamboyant dress
That charming and elegant body

It ends here
That exotic cars
That intelligence
That fifty degrees
That beautiful wife
That fine children

My friend it ends here
That fame which you seek most
That luxurious life
That "upon all my wealth"
That "do you know who I am?"

It ends here
That I am not your mate?
I am richer than you
I am beautiful
Many boys woo me
Infact girls fight to have me

It all ends here
That your good poem
Your power of algebra
Your good English
Your all round best

It is just matter of time
But it is a must
Painful truth to accept
6ft awaits all
That is where it all ends

So you have nothing
You are greater than none
Stop behaving as you are a god
In a twinkling of an eye
All will go into thin air..

Humble yourself !!!!
From dust to dust

13/08/2022

प्रेमले
घृणालाई पनि प्रेम गर्छ,

घृणाले
प्रेमलाई पनि घृणा गर्छ !

via- Binod Writes

13/08/2022

प्रेम गर्दा कहिल्यै दिमाग नचलाउनु व्यापार गर्दा कहिल्यै मन नचलाउनु यति गर्न सके जिन्दगीमा पछुताउनेछैनौ ।

10/08/2022

Relax, its bad day. Not a bad life!
Good Night -1 AM

10/08/2022

जवानीमा छाता र मन मागेर फिर्ता नदिने धेरै हुन्छन् ।

10/08/2022

दुधको चिया २० होइन ३० हो!

Address


Alerts

Be the first to know and let us send you an email when 1 AM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 1 AM:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share