Manoj kc

Manoj kc Hello ! wel-come

कपडा भिजोस्,‎मोबाइल बाँचोस्,‎झरी परोस्, तर स्टाइल नहटोस! 🛵🌧️😏‎‎
26/07/2025

कपडा भिजोस्,
‎मोबाइल बाँचोस्,
‎झरी परोस्, तर स्टाइल नहटोस! 🛵🌧️😏

‎🧠 "जिन्दगी पनि के हो र...‎न घर छ, न भरोसा,‎न भविष्यको योजना — बस सुतेको छु, किनभने उठेर के नै गर्नु छ र?"
23/07/2025

‎🧠 "जिन्दगी पनि के हो र...
‎न घर छ, न भरोसा,
‎न भविष्यको योजना — बस सुतेको छु, किनभने उठेर के नै गर्नु छ र?"

"पँखेटा त हरेक चरासँग हुन्छ,‎तर उड्न साहस चाहिन्छ।‎अनि जब मन स्वतन्त्र हुन्छ,‎त्यही बेला असली उडान सुरू हुन्छ।"
13/07/2025

"पँखेटा त हरेक चरासँग हुन्छ,
‎तर उड्न साहस चाहिन्छ।
‎अनि जब मन स्वतन्त्र हुन्छ,
‎त्यही बेला असली उडान सुरू हुन्छ।"

🪔 गुरुपूर्णिमाको शुभकामना 🪔आजको पवित्र दिनमाहामीलाई ज्ञान, प्रेरणा र जीवनको सही मार्ग देखाउनेसबै गुरुजनप्रतिश्रद्धा, सम्...
10/07/2025

🪔 गुरुपूर्णिमाको शुभकामना 🪔

आजको पवित्र दिनमा
हामीलाई ज्ञान, प्रेरणा र जीवनको सही मार्ग देखाउने
सबै गुरुजनप्रति
श्रद्धा, सम्मान र आभार व्यक्त गर्दछु।

गुरुको शिक्षा जीवनको उज्यालो हो।
गुरुपूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🌼🙏

पानी पर्दा घोराही बजार ❤
30/06/2025

पानी पर्दा घोराही बजार ❤

राष्ट्रिय धान दिवस २०८२ तथा दहि चिउरा खाने विशेष दिनको अवसरमा समस्त किसान दाजुभाइ दिदीबहिनीहरूलाई सम्मानसहित शुभकामना!
29/06/2025

राष्ट्रिय धान दिवस २०८२ तथा दहि चिउरा खाने विशेष दिनको अवसरमा समस्त किसान दाजुभाइ दिदीबहिनीहरूलाई सम्मानसहित शुभकामना!

Ghorahi Dang
13/06/2025

Ghorahi Dang

14/03/2025

Tapai ko holi kasto vayo?

आज घोराहीमा लायन गएको कारण यो हो
28/02/2025

आज घोराहीमा लायन गएको कारण यो हो

पुर्ण बहादुर को सारङ्गी का अहिले देशै खायका कलाकार   हाम्रो देश का गहना बिजय बराल सङ्ग लाजसरनम आउदै गरे को फिल्म को प्रच...
11/02/2025

पुर्ण बहादुर को सारङ्गी का अहिले देशै खायका कलाकार हाम्रो देश का गहना बिजय बराल सङ्ग लाजसरनम आउदै गरे को फिल्म को प्रचार प्रसार मा आउनु भयको दाङ्ग मा भा को हाम्रो भेट घाट को तस्बिर उहाँ अनि दाइ सङ्ग ।

श्री कालिका भगवती मन्दिर       घोराही १८ मसिना दाङ
07/02/2025

श्री कालिका भगवती मन्दिर
घोराही १८ मसिना दाङ

Sunset
23/11/2024

Sunset

Address


Website

Alerts

Be the first to know and let us send you an email when Manoj kc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share