Hamro Bhai

Hamro Bhai VIEWS / INTERVIEWS /
ENTERTAINMENT

08/09/2026

Former PM Sushila Karki says, "आज भदौ २३ - एक वर्षअघि आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको थियो...। राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ । अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन । सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौँ । जेनजी आन्दो'लनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ- सुशासन छैन भने संसदको दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन । राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टा'चार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु ।"

08/09/2026

महिलालाई अभद्र व्यवहार गर्ने पुरुष व्यक्ति पक्राउ

08/09/2026

PM Balen Shah says, "हामी नेपाली मानवतावादी छौं। त्यसैले स्रोत, साधन, समयको सीमिताताभित्र पनि यो कार्यलाई अन्तिमसम्म जारी राख्ने छौं। हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौं। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाह छ। हामीले खोज तथा उद्धार कार्यमा नेपालीको मानवताबादी स्वाभावलाई व्यवहारमा उतारिरहेका छौं।"

08/09/2026

Its Bhadra 23: Tribute to Gen Z martyrs who sacrificed their lives for the betterment of the nation. 🌹

08/09/2026

बाढी प्रभावित क्षेत्रमा पुरिएको घरमा पुगेर कोही फसेर बस्नु भएको छ कि भन्दै Check गर्दै सांसद हर्क साम्पाङ । भन्छन्-'जीवनको खोजी गरौँ ! जसलाई चो,ट लागेको छ उसलाई नै पीडा थाहा हुन्छ ! अरु त आलोचना गर्छन् बस्छन् ।

06/09/2026
06/09/2026

प्रधानमन्त्री बालेनले आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक रहेको पनि बताएका छन्। त्यस्ता मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरूप्रति सरकार निर्मम हुने उनले बताएका छन्।

05/09/2026

`यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।´- प्रधानमन्त्री बालेन्द्र शाह

05/09/2026

पीडित आक्रोशित हुनु प्राकृतिक हो । हरेक मान्छेले आफ्नो पीडा अर्को कसैले चाहेकै भाषा, व्यवहार र तरिकामा नपोख्न सक्छ । यस्तोमा पीडितको आक्रोशको प्रतिक्रियामा गालीगलौजमा उत्रिने मान्छेले न मानवीयताको पक्षपोषण गर्छ, न मुलुकको, न पार्टीको ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Hamro Bhai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Bhai:

Shortcuts

  • Want your business to be the top-listed media company?

Share