
13/07/2025
दैलेखको नारायण नगरपालिका–७ किमुगाउँ स्थित ३८ वर्षीया भरतदेवी खड्का चट्याङ लागेर घाइते भएकी छन्। शनिवार दिउँसो करिब ५:३० बजे खेतबारीमा कामगरि घर फर्किने क्रममा खड्कालाई अचानक चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।