Mahagadhimai.com

Mahagadhimai.com Always Speaks Truth

अध्ययन भिसामा आएर मुस्लिम धर्मको प्रचार गर्ने इन्डोनेसियाका तीन महिला पक्राउ ।
21/08/2025

अध्ययन भिसामा आएर मुस्लिम धर्मको प्रचार गर्ने इन्डोनेसियाका तीन महिला पक्राउ ।

The mysterious disappearance of 22-year-old lawyer and civil judge aspirant, Archana Tiwari, gripped Madhya Pradesh. She...
21/08/2025

The mysterious disappearance of 22-year-old lawyer and civil judge aspirant, Archana Tiwari, gripped Madhya Pradesh. She vanished during a train journey for Raksha Bandhan — only to be traced near the Nepal border two weeks later. Police investigations have now revealed why. Swipe to uncover the truth.

Unstoppable. Unshakable. Undeniable. Dipendra Singh Airee retains his No. 2 spot in the latest ICC T20I all-rounder rank...
20/08/2025

Unstoppable. Unshakable. Undeniable. Dipendra Singh Airee retains his No. 2 spot in the latest ICC T20I all-rounder rankings. 👏Unstoppable. Unshakable. Undeniable. Dipendra Singh Airee retains his No. 2 spot in the latest ICC T20I all-rounder rankings. 👏

Sompal Kami : 4️⃣-0️⃣-1️⃣7️⃣-5️⃣ 💥मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्ने क्रममा सोमपाल कामीले घातक बलिङ गर्दै...
20/08/2025

Sompal Kami : 4️⃣-0️⃣-1️⃣7️⃣-5️⃣ 💥

मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्ने क्रममा सोमपाल कामीले घातक बलिङ गर्दै ५ विकेट लिए ।

🇳🇵Our Young Star Puja has been nominated for the People’s Choice Award at the 2081 NSJF Pulsar Sports Award! 🌟🗳️ Vote he...
20/08/2025

🇳🇵Our Young Star Puja has been nominated for the People’s Choice Award at the 2081 NSJF Pulsar Sports Award! 🌟

🗳️ Vote here: 👍 FB: https://bit.ly/45Ebyjb
📲 Khalti: https://bit.ly/3UAcUXm

Winner will be decided through Khalti votes, Facebook likes & points from journalists and coaches.

Let’s rally behind Puja and bring this award home!

Cricket Association of Nepal-CAN
NSJF Pulsar Sports Award
Nepal Sports Journalists Forum

Delhi Chief Minister Rekha Gupta was attacked during her weekly Jan Sunvai programme at her residence when a man in his ...
20/08/2025

Delhi Chief Minister Rekha Gupta was attacked during her weekly Jan Sunvai programme at her residence when a man in his 30s handed her a paper, shouted, slapped her, and pulled her hair. The attacker, carrying court-related documents, was detained on the spot and is under police custody. Delhi Police have launched an investigation. BJP sources claimed the Chief Minister may have suffered a head injury during the assault.

.com

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ फुलबारीका किसान यादव खरेलको गोठमा रहेका ४ वटा माउ गाई एकैसाथ म*रेका छन्। खरेलका ...
20/08/2025

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ फुलबारीका किसान यादव खरेलको गोठमा रहेका ४ वटा माउ गाई एकैसाथ म*रेका छन्। खरेलका अनुसार कसैले गाईले खाने कुँडोमा हिजो दिउँसो वा राती वि*ष हालिदिएको र सो कुँडो खाइसकेपछि आज बिहान गाईहरु मृ*त अवस्थामा पाइएको थियो। सो गोठमा रहेका अन्य ३ साना गाईका बच्चाहरू पनि बिरामी अवस्थामा रहेका छन्।

के Nepal लाई साच्चै Madhesh र मधेसी पच्या छैन।हामी minority हैनौं। हामी कुनै कुरामा कसै भन्दा कम छैनौं।र हामी सबै संग मि...
22/12/2024

के Nepal लाई साच्चै Madhesh र मधेसी पच्या छैन।
हामी minority हैनौं। हामी कुनै कुरामा कसै भन्दा कम छैनौं।
र हामी सबै संग मिलेर बस्नमा विश्वास राख्छौं।
यो देश कता जाँदै छ।

के साच्चै Nepal लाई टुक्राटुक्रा पार्न खोज्या हो?
मिलेर, एकअर्कालाई मानसम्मान गरेर बस्नुस्।

सरकारले यसमाथि उचित Action लियोस र
दुबै पक्षका दोषीहरुलाई कारवाही होस्।

22/12/2024

This is very sad and intolerable

22/12/2024

काठमाडौंमा मधेशी युवाहरुलाई रंगको आधारमा हेरि हेरि रड प्रहार हुदै छ।

नश्लिय विभेद गर्नेहरुलाई गतिलो झापड हानेको छ आज जनकपुर बोल्टसले तर जब खेल जितिसकेपछि जुन जथाभावी कुटपिट र यसरी एक  मधेसि...
22/12/2024

नश्लिय विभेद गर्नेहरुलाई गतिलो झापड हानेको छ आज जनकपुर बोल्टसले तर जब खेल जितिसकेपछि जुन जथाभावी कुटपिट र यसरी एक मधेसि युवा खेलप्रेमि भाई खुशियालि मनाउँदै गर्दा दुईटै हात समेत भाचिदिएको छ जो अहिले भर्खर वीर अस्पताल उपचार गराउदै गरेका छन् जब प्रहरी केवल मुख दर्शक बनेका थिए टिमका खेलाडी र समर्थकहरु प्रति लक्षित गरी अपमानजनक शब्द प्रयोग गरि अराजक व्यवहार गर्ने जत्थाहरुलाई यथाशीघ्र कानुनी कार्यवाही गरियोस्।
#कारवाही_होस्!
ेश✊ ✊

Address

Kalaiya
44400

Alerts

Be the first to know and let us send you an email when Mahagadhimai.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share