Meme Store Nepal

  • Home
  • Meme Store Nepal

Meme Store Nepal Meme Store Nepal Page Is Only For Entertainment.

27/06/2025

साथिहरु यो Target पुरा गर्न सकिएला त ? 😛

😃😃😃
23/06/2025

😃😃😃

30/05/2025
26/05/2025

लौन यो पैसा गोजीमा हाल्न परो को 🥹🤑

26/05/2025
11/04/2025
11/04/2025
11/04/2025
08/04/2025
07/04/2025
06/04/2025
Breaking news सुरेश रजकको अन्तिम म्यासेज बाहिरियो  "माथि प्रहरी लुकेको छ"काठमाडौं । तीनकुने घटनामा जिउँदै जलाइएका एभिन्य...
04/04/2025

Breaking news सुरेश रजकको अन्तिम म्यासेज बाहिरियो "माथि प्रहरी लुकेको छ"

काठमाडौं । तीनकुने घटनामा जिउँदै जलाइएका एभिन्यूजकर्मी पत्रकार सुरेश रजकको मृत्यु शंकापस्द भएकाले निष्पक्ष छानबिन हुनुपर्छ भन्ने चौतर्फी माग बढी रहेको छ ।

राजावादीले आयोजना गरेको कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न तीनकुने पुगेका सुरेशसँग मास्टर कन्ट्रोल रुममा दिउसो २ बजेर ३१ मिनेटसम्म भाइवरमा सम्पर्क भएको थियो । आगलागी भएको घरको चौथो तलामा पुगेका सुरेशले २ बजेर १९ मिनटमा म्यासेज गरेका थिए । ‘माथि पुलिस छ, उनीहरूलाई हान्न जान लागेको छ,’ उनको म्यासेजमा लेखिएको थियो ।

एमसीआरबाट सम्पर्क गर्न प्रयास गरेका थियौँ, तर सम्पर्क हुन सकेन । २ बजेर २४ मिनेटमा सुरेशले फेरि म्यासेज गरेर भने, ‘कल गर्नु त नेटवर्कले काम गरिराखेको छैन। फोन उठाएको हो ‘बट’ भनेर सुरेशको म्यासेज आएपछि एमसीआरबाट म्यासेज जान्छ, ‘ओके’ कल हामी गर्छौँ, तिमी नगर । उताबाट जवाफ आउँछ, नेटवर्कले गर्दा उठ्दैन के गर्ने? ओके त्यसपछि एमसीआरले २ बजेर ३१ मिनेटमा म्यासेज गर्छ, तिमी बसेको घरमा आगो लाग्यो । भाग त्यताबाट । यसपछि सुरेशसँग एमसीआरको सम्पर्क टुट्छ । यो म्यासेजबाट सुरेश सङ्कटमा छ, भन्ने लागेर एभिन्यूजको टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुग्दा आगो निभिसकेको थिएन ।

जति बेला दमकल आएर आगो निभायो, त्यति बेला सम्म निकै ढिलाभैसकेको थियो । सुरेश जिउँदै जलाइए उनको साथमा रहेको क्यामरा र एउटा मोबाइल हराएको छ । एउटा मोबाइल जलेर डल्लो परेको अवस्थामा भेटिएको थियो । कर्म गरिरहेका सुरेशलाई जिउँदै आगो लगाएर मारिनु र उनको साथमा रहेको क्यामरा र मोबाइल गायब हुनु हत्या भएको हो भन्ने शङ्काको पुष्टि हुनु हो । सुरेश हत्या प्रकरणको निष्पक्ष छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्न सरकार समक्ष हामी जोडदार माग गर्दछौँ। हत्यारालाई कारबाही गर होइन भने संसद र सडकबाट हत्याको बदला लिइनेछll

Address


Website

Alerts

Be the first to know and let us send you an email when Meme Store Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share