31/08/2024
एकदिन क्याबिनेटमै एकजना मन्त्रीले प्रधानमन्त्रीसँग फलाना मन्त्रीज्यूलाई पटक पटक फलानो विधेयक ल्याउनुस् भनेको ल्याउनु नै हुन्न भनेर गुनासो गर्नुभएछ । विधेयक नल्याएको आरोप खेपेका मन्त्रीले क्याबिनेटमा जुरुक्क उठेर भन्नुभएछ– प्रधानमन्त्रीज्यू मन्त्रीज्यूले मलाई यो कुरा पटक–पटक भन्नुभएको छ । तर, यही कुरो गर्नका लागि कि त सचिव फेरिदिनुस् कि त मलाई मन्त्रीबाट हटाइदिनुस् ।’
अनि भन्छन नेताहरुले बिगारेको देश ।
स्रोत:-पत्रकार केशब साउँद