Times of Nepal

  • Home
  • Times of Nepal

Times of Nepal An official page of Times of Nepal. Feel free to message us. (Any news or update then send in inbox or mail '[email protected]')
(2)

Team Perilous Nepal has been working conscientiously to provide our audience with the latest news in the fields like education, business, politics, entertainment etc. We also aim to promote the talents and skills of people in order to make them stand out from the crowd.

जिन्दगीले धेरै सिकायो,  को आफ्नो हो, को नाटक गर्छ, सबै बिस्तारै थाहा हुन्छ ।  #शुभरात्री ❤️
12/10/2025

जिन्दगीले धेरै सिकायो, को आफ्नो हो, को नाटक गर्छ, सबै बिस्तारै थाहा हुन्छ । #शुभरात्री ❤️

काठमाडौंको बिजुलीबजार पुलमा ‘TOB’ लेखिएको टी-शर्ट लगाएका केही युवाको Activities बारे प्रहरीले चासो देखाएको छ। भिडियोमा द...
12/10/2025

काठमाडौंको बिजुलीबजार पुलमा ‘TOB’ लेखिएको टी-शर्ट लगाएका केही युवाको Activities बारे प्रहरीले चासो देखाएको छ। भिडियोमा देखिएका युवा तेन्जिङ हुन्, जो Tattoo artist हुन्। Rapper DNX का अनुसार यो भिडियो ५ महिना पुरानो हो, तर अहिले फरक अर्थ दिएर यो screenshot भाइरल भएको हो।

Back to back win: Nepal wins the T20 match against UAE by 1 run! 😍🔥      Pic. CAN
12/10/2025

Back to back win: Nepal wins the T20 match against UAE by 1 run! 😍🔥


Pic. CAN

Breaking: vape/gold का'ण्डमा पूर्वसभामुख कृष्णबहादुर महरा CIB को नियन्त्रणमा 😮
12/10/2025

Breaking: vape/gold का'ण्डमा पूर्वसभामुख कृष्णबहादुर महरा CIB को नियन्त्रणमा 😮

Nepal have set a target of 141 runs for UAE 🏏🔥Let’s hope our team shows their fighting spirit and brings home another vi...
12/10/2025

Nepal have set a target of 141 runs for UAE 🏏🔥
Let’s hope our team shows their fighting spirit and brings home another victory for Nepal! 🇳🇵💪

Pic. CAN

हिजो शनिवार २ हजार ७१ जना भक्तजनले पाथीभराको दर्शन गर्नुभएको छ ।
12/10/2025

हिजो शनिवार २ हजार ७१ जना भक्तजनले पाथीभराको दर्शन गर्नुभएको छ ।

Breaking: राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
12/10/2025

Breaking: राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा सुधार आएपछि केपी ओली गुण्डुमा बैठक गर्दै छन्।
12/10/2025

स्वास्थ्यमा सुधार आएपछि केपी ओली गुण्डुमा बैठक गर्दै छन्।

इजरायलको प्रधानमन्त्री कार्यालयले भन्यो– विपीन जीवित रहेको प्रमाण हामीसँग छैन😢Source: Narayani online
12/10/2025

इजरायलको प्रधानमन्त्री कार्यालयले भन्यो– विपीन जीवित रहेको प्रमाण हामीसँग छैन😢

Source: Narayani online

कांग्रेस निकट नेविसंघले पनि बालेन शाह र सुदन गुरुङवि'रुद्ध प्रहरीमा उ'जुरी दा'यर गरेको छ। 🤯
12/10/2025

कांग्रेस निकट नेविसंघले पनि बालेन शाह र सुदन गुरुङवि'रुद्ध प्रहरीमा उ'जुरी दा'यर गरेको छ। 🤯

Good news: स्वास्थ्यमा सुधारसहित प्रेमानन्द महाराज जी पुनः आफ्नो अमूल्य सत्सङ्गमार्फत प्रेरणा बाँडिरहनु भएको छ। 💖🙏
12/10/2025

Good news: स्वास्थ्यमा सुधारसहित प्रेमानन्द महाराज जी पुनः आफ्नो अमूल्य सत्सङ्गमार्फत प्रेरणा बाँडिरहनु भएको छ। 💖🙏

Address


Website

Alerts

Be the first to know and let us send you an email when Times of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Times of Nepal:

  • Want your business to be the top-listed Media Company?

Share