Mission of Nepal Electricity Authority

  • Home
  • Mission of Nepal Electricity Authority

Mission of Nepal Electricity Authority Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mission of Nepal Electricity Authority, Media, .

नेपाल बिधुत प्राधिकरण का सम्पुण तयारि तथा ताजा अपडेड्को जानकारिका साथै सुचान प्रसारण बिधुत भएका गतिबिधि जानकारि
- नेपाल बिदुत प्राधिकरण सम्बन्धि प्राबिधिक तथा अप्राधिक तयारि मुलक प्रस्न उत्त्रर तथा अभ्यासको लागि तयारि सेटहरु
- समसामयिक अपडेड

Shocking: कैलालीमा विद्युत ट्रान्सफर्मर पड्किएर Cooling Oil लीक भएपछि बिजुलीको तेल भन्दै भाडाकुडा लिएर थाप्नेहरूको भीड। ...
29/09/2025

Shocking: कैलालीमा विद्युत ट्रान्सफर्मर पड्किएर Cooling Oil लीक भएपछि बिजुलीको तेल भन्दै भाडाकुडा लिएर थाप्नेहरूको भीड। 😲

  वेस्ट इन्डिजलाई  हराएर नेपालले सानदार जित हाँसिल गरेको छ।यो नेपालको लागि अहिलेसम्मकै ऐतिहासिक जित हो ।
27/09/2025



वेस्ट इन्डिजलाई हराएर नेपालले सानदार जित हाँसिल गरेको
छ।यो नेपालको लागि अहिलेसम्मकै ऐतिहासिक
जित हो ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले एमसीसीअन्तर्गत निर्माण हुने ३१५ किलोमिटर प्रसारण लाइनका सम्पूर्ण ठेक्क...
26/09/2025

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले एमसीसीअन्तर्गत निर्माण हुने ३१५ किलोमिटर प्रसारण लाइनका सम्पूर्ण ठेक्का सम्झौता सम्पन्न गरेको छ। हालै ११७ किमि खण्डको निर्माण सम्झौता सम्पन्नसँगै यो प्रक्रिया पूरा भएको हो। करिब ७६६.५० लाख अमेरिकी डलर बराबरको लागतमा बन्ने ४०० केभी प्रसारण लाइनले नेपालको ऊर्जा पूर्वाधारलाई मजबुत बनाउन र अन्तर्राष्ट्रिय ऊर्जा व्यापारलाई प्रोत्साहन गर्न योगदान पुर्याउनेछ।

26/09/2025

कालीकोट ६८ औं साक्षर जिल्ला घोषणा🙏❣️
बिहीबार(वि.स.२०८२ असोज ९ गते) कर्णालीको ९ औं र देशको ६८ औं साक्षर जिल्ला घोषणा गरिएको छ । 'साक्षरता नेपाल अभियान, हामी नेपालीको पहिचान' नाराका साथ कालीकोटलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

Only telecom people can feel it 🤡
25/09/2025

Only telecom people can feel it 🤡

Ousmane Dembele wins the Ballon D'Or 2025. 😍
23/09/2025

Ousmane Dembele wins the Ballon D'Or 2025. 😍

बालोन डी'ओर २०२५ #समसामयिक
23/09/2025

बालोन डी'ओर २०२५
#समसामयिक

Breaking newsविद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा
21/09/2025

Breaking news
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंकबहादु...
19/09/2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंकबहादुर कार्कीलाई पक्राउ गरेको छ। आयोगको केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको टोलीले बिहीबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट उनलाई पक्राउ गरेको हो।
सूचनाअनुसार कार्कीले सडक स्तरोन्नतिको बिल भुक्तानीका लागि ठेकदारसँग एक लाख रुपैयाँ घुस लिएको बताइएको छ। जेनजी आन्दोलनपछि सरकारी कर्मचारी सुध्रिने अपेक्षा गरिए पनि कार्कीको यो घटनाले त्यसमा चुनौती आएको छ।

समसामयिक तिर नि ध्यान दिम
16/09/2025

समसामयिक तिर नि ध्यान दिम

नेपालको पहिलो महिलाहरु
16/09/2025

नेपालको पहिलो महिलाहरु

Address


Alerts

Be the first to know and let us send you an email when Mission of Nepal Electricity Authority posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share