Routine of Saptari banda

  • Home
  • Routine of Saptari banda

Routine of Saptari banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Saptari banda, News & Media Website, .

वीरगञ्ज, असार २५ – उच्च अदालत वीरगञ्ज इजलासले दिएको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने निर्णय गरेक...
11/07/2025

वीरगञ्ज, असार २५ – उच्च अदालत वीरगञ्ज इजलासले दिएको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने निर्णय गरेको छ। आफताब आलमसम्बन्धी मुद्दामा असार २५ गते उच्च अदालतले दिएको फैसलाप्रति असहमति जनाउँदै, महान्यायाधिवक्ता रमेश बडालले उक्त फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिने तयारी गरेका हुन्।

महान्यायाधिवक्ता कार्यालयका अनुसार फैसलाको विस्तृत अध्ययन र कानुनी परामर्शपछि पुनरावेदनको प्रक्रिया अगाडि बढाइनेछ।

11/07/2025

Sad news : सप्तरीको फत्तेपुरमा खेल्दाखेल्दै गेटले च्याप्दा ४ वर्षीय बालकको ज्यान गएको छ सप्तकोशी नगरपालिका–१, खोरियाटोलमा साथीहरूसँग खेल्ने क्रममा घरको फलामको गेट लड्दा ४ वर्षीय समिर कट्वाल गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।

Friday morning and Shree Santoshi Mata Temple, at Phatuwa Bijayapur 🙏❤️Pic : Nepal traveller
10/07/2025

Friday morning and Shree Santoshi Mata Temple, at Phatuwa Bijayapur 🙏❤️
Pic : Nepal traveller

10/07/2025

गलत दिशामा चाँडो अगाडि बढ्नुभन्दा सही दिशामा ढिलो हिड्नु नै राम्रो हुन्छ।
❤️🙏

दिवाकर साह पत्रकार मात्र होइनन्, एक सचेत नागरिक, एक निडर अभियानकर्ता हुन्। उनी आफ्नो व्यक्तिगत फाइदाका लागि पत्रकारिता ग...
10/07/2025

दिवाकर साह पत्रकार मात्र होइनन्, एक सचेत नागरिक, एक निडर अभियानकर्ता हुन्। उनी आफ्नो व्यक्तिगत फाइदाका लागि पत्रकारिता गर्दैनन्, तर समाजमा परिवर्तन ल्याउन र सुशासनको लागि लड्छन्। उनको सत्य बोली र निर्भीक कलमले बर्षौंदेखि भ्रष्टाचारमा लिप्तहरुलाई असजिलो बनाइरहेको छ।

मधेशमा कागजातमा हेरफेर गर्नु, मध्यरातमा योजना तयार गर्नु, र नक्कली उपभोक्ता समितिबाट हस्ताक्षर गराउनु सामान्यजस्तै बनेको छ। दुःखको कुरा, धेरै मिडिया या त मौन छन्, या त जानाजान बेखबर।

यस्तो अवस्थामा सत्यका आवाज दबिनु हुँदैन। अभियान रोकिनु हुँदैन। स्वतन्त्र पत्रकारितालाई संरक्षण गर्नुपर्छ। सम्बद्ध सुरक्षा निकायहरूको ध्यान दिवाकर साहको सुरक्षातर्फ जाओस् भन्ने हाम्रो आग्रह छ।





10/07/2025

A strong earthquake tremor was felt across Delhi-NCR today at around 9:04 AM IST, causing panic among residents. According to the National Centre for Seismology (NCS), the earthquake had a magnitude of 4.4 with its epicenter located near Jhajjar, Haryana, at a shallow depth of 10 kilometers.

Sad news : दिउँसोको समयमा नै सप्तकोशी नगरपालिका स्थित दुईवटा घरमा ठूलाे चोरी बनिगामा र कमलपुरमा मोटरसाइकलमा आएका एक अपरि...
10/07/2025

Sad news : दिउँसोको समयमा नै सप्तकोशी नगरपालिका स्थित दुईवटा घरमा ठूलाे चोरी बनिगामा र कमलपुरमा मोटरसाइकलमा आएका एक अपरिचित व्यक्तिले विभिन्न बहाना बनाएर घरभित्र पसेर दराज फोरेर लाखौंको सुन, चाँदी र नगद चोरी गरेका छन्। चोरीपछि ती व्यक्ति फरार भएका छन्। यस्तो दिनदहाडै घरभित्र पसेर हुने चोरीले स्थानीयवासी त्रसित छन्।सम्बन्धित निकायले तत्काल अनुसन्धान गरी कारवाही गरोस्।

रूपनगर–कञ्चनपुर–बालुवा सडकमार्गको अवस्था चिन्ताजनक:रूपनगरबाट कञ्चनपुर हुँदै बालुवा जोडिने नयाँ सडक, जसलाई बीपी चौक भनेर ...
10/07/2025

रूपनगर–कञ्चनपुर–बालुवा सडकमार्गको अवस्था चिन्ताजनक:
रूपनगरबाट कञ्चनपुर हुँदै बालुवा जोडिने नयाँ सडक, जसलाई बीपी चौक भनेर चिनिन्छ, हाल अत्यन्तै जोखिमपूर्ण बन्दै गएको छ। सडकमा ठाउँ–ठाउँमा छरिएको ठूलो परिमाणको गिट्टी र ढुंगाले दैनिक आवागमन गर्ने सवारी साधनलाई ठुलो खतरा उत्पन्न गराएको छ। दुर्घटनाको सम्भावना दिन–प्रतिदिन बढ्दै गएको छ।
झन् दुःखद कुरा त, नेपाली जननेता बीपी कोईरालाको सालिक समेत अहिले क्षतिग्रस्त अवस्थामा पुगेको छ। राष्ट्रिय नेताको सम्मानमा बनाइएको स्मारक यस्तो बेवास्ता र लापरवाहीमा परिनु अत्यन्तै दुःखद कुरा हो।

Pic: Aayush rauniyar

Happy Teachers Day to all: गुरु पुर्णिामाको शुभकामना ❤️🙏
10/07/2025

Happy Teachers Day to all: गुरु पुर्णिामाको शुभकामना ❤️🙏

Good Morning Nepal from Pashupatinath temple,Hetauda. ❤️ Pic. Bishaw Pandey
10/07/2025

Good Morning Nepal from Pashupatinath temple,Hetauda. ❤️

Pic. Bishaw Pandey

Wednesday Morning and Statue of Maata VaishnoDevi at Joginiya Saptari ❤️🙏.
09/07/2025

Wednesday Morning and Statue of Maata VaishnoDevi at Joginiya Saptari ❤️🙏.

Night View of Maa Kankalini Mandir ❤️🙏  माता कंकालिनीले सबैको रक्षा गरून् ❤️🙏.
08/07/2025

Night View of Maa Kankalini Mandir ❤️🙏
माता कंकालिनीले सबैको रक्षा गरून् ❤️🙏.

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Saptari banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Saptari banda:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share