NP1 HD

NP1 HD only for news

हृदयन्द्र साह । 🙏
01/08/2025

हृदयन्द्र साह । 🙏

असार को अन्तिम दिन टिउरी खोजेर थिचेर हात मा लगाइन्थियो गाभा(कर्कलो को पात)ले बाधेर भोलि पल्ट कस्को बढी बस्यो भन्दै देखाउ...
17/07/2025

असार को अन्तिम दिन टिउरी खोजेर थिचेर हात मा लगाइन्थियो गाभा(कर्कलो को पात)ले बाधेर भोलि पल्ट कस्को बढी बस्यो भन्दै देखाउदै हिनिन्थियो अहिले मेहेन्दी भन्ने जिनिस आयो साउने सङ्क्रान्ती लुतो फाल्ले ए फल्लो मेरो लुतो तैले लैजा भन्दै चिच्याइन्थियो अनि एक महिने रोपाइ काम सकेर गोरु लाई खोलामा नुहाइदेर हलो जुवा खोक धोयर गोठ को पछाडी झुन्डाय राखिन्थियो मैदार खाने चलन थियो कस्को घर मा बोका खसी छ ल्याएर काटिन्थियो जस्ले त्यो घर को खेत वारि जोतेको छ उस्लाइ मासु सकेको खुवाउने अनि जाहान परिवार लाई लैजाने चलन थियो रमाइलो गरिन्थियो सबै खुसी भैन्थियो
तर अहिले चलन के आयो लौ साउन मा मासु खान हुदैन हरिया चुरा मेहेन्दी केके हो केके

साउने सङक्रान्ती को शुभकामना सम्पुर्णमा !
HD

माधव कुमार नेपाललाई अख्तियारले भ्रष्टाचार मुद्दामा सर्वोच्चमा रिट दायर भएको छ।
05/06/2025

माधव कुमार नेपाललाई अख्तियारले भ्रष्टाचार मुद्दामा सर्वोच्चमा रिट दायर भएको छ।

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस यी हातले सधै सधै नेपाल लेख्न पाईयोस Good Morning Nepal एउटा सुन्दर तस्बिर हजुरको...
25/11/2024

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस यी हातले सधै सधै नेपाल लेख्न पाईयोस Good Morning Nepal
एउटा सुन्दर तस्बिर हजुरको लागि 👇️

तिम्रो थर मेरो थर एउटै बनाम घर ।शान्ति श्री परियार..
13/11/2024

तिम्रो थर मेरो थर एउटै बनाम घर ।
शान्ति श्री परियार..

आहा❤️❤️बिष्णु माझीको सोरमा कति राम्रो भिडियो हो ❤️❤️
29/09/2024

आहा❤️❤️
बिष्णु माझीको सोरमा कति राम्रो भिडियो हो ❤️❤️

Wah❤️❤️
30/08/2024

Wah❤️❤️

USA मा गो`ली हानी हत्`या गरिएकी आमा अनिताकी एक्ली छोरी भन्छीन्, ‘अब त हाम्रो सुखको दिन आउँछ मम्मी । एक वर्ष मात्रै पढाइ ...
28/08/2024

USA मा गो`ली हानी हत्`या गरिएकी आमा अनिताकी एक्ली छोरी भन्छीन्, ‘अब त हाम्रो सुखको दिन आउँछ मम्मी । एक वर्ष मात्रै पढाइ बाँकी छ । तपाईं नआत्तिनु भनेर मलाई भरोसा दिन्थी छोरी मुनाले । हाम्रो झांगिँदै गएको खुसी र मेरो एक मात्र सहारा खोसियो,’ भक्कानिँदै मुनाकी आमा अनिताले भनिन्। यत्रो कष्टबीच म छोरीकै मुख हेरेर बाँचेकी थिएँ । अब अन्तिमपटक उसको मुख हेर्न चाहन्छु श्रीमानसँगको सम्बन्धमा खटपट आएपछि थानकोटमा आफैँले बनाएको घर छाडेर डेरामा बसिरहेकी छिन् अनिता अधिकारी। फोटो स्टुडियोको कमाइ र ऋणधन गरेर उनले पढ्नका लागि तीन वर्षअघि छोरीलाई अमेरिका पठाएकी थिइन्। बुढेसकालको सहारा गुमाएपछि अनितालाई अहिले निकै ठूलो बज्र परेको छ। 💔

अस्मिता डल्लाकोटी ❤️❤️
11/06/2024

अस्मिता डल्लाकोटी ❤️❤️

कल्पना बिस्टको अनुरोध ?
07/06/2024

कल्पना बिस्टको अनुरोध ?

Yessoo !!!!
16/02/2024

Yessoo !!!!

 : संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
12/09/2023

: संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when NP1 HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share