Pulchowk News

  • Home
  • Pulchowk News

Pulchowk News "We share news not opinions"

Come here to get updated about the latest events and news in Pulchowk.

21/07/2025


Tomorrow's Schedule:
10:15 to 4:55 : Regular Classes

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा पठनपाठन तत्काल सुचारु गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद...
18/07/2025

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा पठनपाठन तत्काल सुचारु गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले माग गरेको छ ।

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा पठनपाठन तत्काल सुचारु गर्न अखिल नेपाल र....

IOE Entrance Examination Notice 2082
17/07/2025

IOE Entrance Examination Notice 2082

28/06/2025
12/06/2025

***Breaking News***
Air India flight from Ahemdabad to London, carrying 200 passengers crashes!

29/03/2025

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले आज शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर कुलपति प्रमसमक्ष आफ्नो पदबाट राजीनामा दिएका छन्।

24/03/2025

Breaking News!!!
The government has sacked Kulman Ghishing from MD of Nepal Electricity Authority

FSU Election 2081 Time-Table
21/02/2025

FSU Election 2081 Time-Table

RSS, 5th Falgunत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्व...
17/02/2025

RSS, 5th Falgun

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आचारसहिंता जारी गरेको छ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले जारी गरेको ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’ अनुसार आचारसंहिता तोकिएको बताए।

उनका अनुसार आचारसंहितामा क्याम्पस हाताभित्र स्ववियु निर्वाचनलाई प्रभाव पार्ने गरी सरकारी कोषबाट तलबभत्ता लिने कुनै पनि व्यक्ति वा संस्थाका कार्यक्रम गर्न नपाइने उल्लेख छ।

यस्तै, आचारसंहितामा क्याम्पसको पर्खालको बाहिर, भित्रपट्टि र क्याम्पस परिसरमा निर्वाचनसम्बन्धी भित्तेलेखन, तुल, फ्लेक्स तथा कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने, विश्वविद्यालय र यसअन्तर्गतका क्याम्पसलाई हानी–नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार र अन्य गतिविधि गर्न नपाइनेसमेत उल्लेख छ।

यस्तै, क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम निर्वाचन समितिले सञ्चालन गर्न सक्ने र उक्त कार्यक्रममा एकअर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्य बोल्न नपाइने उल्लेख छ।

आचारसंहितामा प्रत्येक सङ्घ, सङ्गठन, समूह र स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली भएको पर्चामात्र प्रचारप्रसार गर्न पाइने उल्लेख छ।
निर्वाचनका बेला क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द, हडताल र मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको प्रसारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ।

निर्वाचनमा विसं २०५३ फागुन २८ गतेपछि जन्मिएका विद्यार्थी उम्मेदवार हुन नपाउने निर्देशनालयका निर्देशक अधिकारीले बताए। देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा एकैदिन मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरी निर्वाचन हुने व्यवस्था गरिएको छ।

स्ववियु निर्वाचन २०८१ निर्देशिकामा स्ववियु निर्वाचन समितिको संख्या तय गरेको छ । २०० जनासम्म विद्यार्थी भएमा ५ सदस्यीय, २...
14/02/2025

स्ववियु निर्वाचन २०८१ निर्देशिकामा स्ववियु निर्वाचन समितिको संख्या तय गरेको छ ।
२०० जनासम्म विद्यार्थी भएमा ५ सदस्यीय,
२०१ देखि १००० सम्म भएमा ७,
१००१ देखि ३००० सम्म ९,
३००१ देखि ५००० सम्म ११ र
५०००१ देखि माथि १३ सदस्यीय निर्वाचन समिति हुने छ ।
निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष र कार्यसमितिका आधा सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् ।
भने समानुपातिक सदस्यहरूबाट उपाध्यक्ष १,सहायक सचिव र थप सदस्य चुनिने व्यवस्था छ । स्ववियु कार्यसमितिको संख्या पुरानै निर्देशिका अनुसार नै हो।

Address

Pulchowk

284403

Website

Alerts

Be the first to know and let us send you an email when Pulchowk News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share