Nitesh Adhikari Page

  • Home
  • Nitesh Adhikari Page

Nitesh Adhikari Page Life is a journey

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस को सुखद उपलक्ष्य मा हार्दिक मगंलमय शुभकामना 🙏🙏🙏🙏🙏
11/01/2025

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस को सुखद उपलक्ष्य मा हार्दिक मगंलमय शुभकामना 🙏🙏🙏🙏🙏

07/01/2025

भुकम्पको धक्का महशुस
stay safe
सुभ प्रभात

29/10/2024
05/10/2024

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

कोशी ब्यारेज सम्बन्धि अत्यन्त जरुरी सूचना !
28/09/2024

कोशी ब्यारेज सम्बन्धि अत्यन्त जरुरी सूचना !

  इटहरी 17 कान्छीचोक निवासी ४५ बर्षको रेवती खतिवडा आज बिहान ६:३० बजे तिर  घर बाट हराएको हुदा खोजी कार्य गर्दानी कत्तै नभ...
12/09/2024


इटहरी 17 कान्छीचोक निवासी ४५ बर्षको रेवती खतिवडा आज बिहान ६:३० बजे तिर घर बाट हराएको हुदा खोजी कार्य गर्दानी कत्तै नभेटिएको हुनाले फोटोमा देखिएको पुरुषलाई कहि कसैले देखेमा ई.प्र.का कान्छीचोक प्रहरि चौकी मा सम्पर्क गरिदिनु होला । अथवा दिएको मोबाइल नम्बरमा 9819388918, 9844390930, 9842033858, 9827008226,9842636229मा फोन गर्दिनु होला ।
हुलिया,,
1:-कालो भेष्ट खैरो ट्रयाक ढाका टोपी लगाएको
2 गोल्ड स्टार जुत्ता हातमा घडी लगाउनु भएको छ ।
3:-चतरा तर्फ जादै गरेको cctv फुटेज को आधार मा
fans

11/09/2024

Heartbreaking: बारामा Wifi को पैंसा नतिर्दा wife लें "रक्सि खान पैसा हुने wifi को पैंसा तिर्न पैंसा नहुने" भनेपछि दुवै बीच झगडा हुँदा Wife को मृत्यु भएको छ।💔

  News : मुग्लिङ-पोखरा सडक खण्डको नारीघाटमा बस, कार र बाईक एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । घटनाको विस्तृत विवरण आउन...
11/09/2024

News : मुग्लिङ-पोखरा सडक खण्डको नारीघाटमा बस, कार र बाईक एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी ।
फोटो : वाग्ले ब्रो

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nitesh Adhikari Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share